काँकडभिट्टाबाट बर्दीका सशस्त्र प्रहरीले नै लागूऔषध ओसारेपछि…

२९ फागुन, काठमाडौं । सीमा क्षेत्रमा भन्सार छली, चोरी, तस्करी र अपराध नियन्त्रणको जिम्मेवारी सशस्त्र प्रहरी बललाई छ । तर, सीमामा खटिने यही निकायका एक जना अधिकारीले बर्दीमै लागूऔषध कारोबार गर्ने गरेको पाइएको छ । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले गरेको अनुसन्धानका क्रममा सशस्त्र प्रहरी बलको २ नं. हेडक्वार्टर झापामा कार्यरत् सशस्त्र प्रहरी हवल्दार खगेन्द्र भुजेलले […]

सम्बन्धित सामग्री

लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौँ – प्रहरीले लागूऔषध खैरो हेरोइन सहित एक जनालाई पक्राउ गरेको छ । तार्केश्वर नगरपालिका–९ बाट लागूऔषध खैरो हेरोइन ५ ग्राम २ सय मिलिग्राम र नगद ४ हजार रूपैयाँसहित सुनसरी बराहक्षेत्र नगरपालिका– ७ घर भएका २२ वर्षीय उज्वल तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले लामालाई पक्राउ गरेको हो […]

वीरगन्जबाट बेवारिसे लागूऔषध नियन्त्रणमा

वीरगन्ज महानगरपालिका–२२ मनियारी टोल बस्ने देवेन्द्र यादवको खाली खेतबाट शुक्रबार उक्त लागूऔषध प्रहरीले बरामद गरेको हो।...

सुदूरपश्चिममा प्रहरीले लागूऔषध विरूद्धको अभियान थाल्याे

कैलाली । नेपाल प्रहरीले सुदूरपश्चिममा लागू औषधविरुद्धको महाअभियान थाल्ने भएको छ । सुदूरपश्चिममा लागूऔषध दुर्व्यसनीहरूको संख्या अत्याधिक बढेकाले लागूऔषधको कारोबार नियन्त्रण गर्न प्रहरीले स्थानीय तहसँग समन्वय गरेर अभियान थाल्ने भएको हो । सुदूरपश्चिममा लागूऔषधको प्रयोग तथा ओसारपसार अत्याधिक बढेकाले नेपाल प्रहरीले लागूऔषधविरुद्ध महाअभियान थाल्ने भएको छ । लागूऔषध दुर्व्यसनीमा किशोर र किशोरी तथा युवाहरूको संख्या […]

विदेशी महिला लागूऔषध तस्करीमा…

नेपालमा विदेशी महिलाहरु लागूऔषध तस्करीमा संलग्न रहेको पाइएको छ । प्रहरीले दुई छुट्टाछुट्टै घटनामा ठुलो परिमाणको लागूऔषध कोकिन र चरेससहित छ जनालाई पक्राउ गरी कारवाही थालेको छ । एउटा लागूऔषध कारोबारको घटना भने अन्तराष्ट्रिय कारोबारमा सङ्लग्न रहेका विदेशी नागरिकसमेत सङ्लग्न भएको पाइएको छ । लागूऔषध विदेश तस्कर गर्न लागेको अवस्थामा तीन विदेशीसहित छ जना पक्राउ …

लागूऔषध कसूरमा र्‍यापर ‘लाउरे’ पोखराबाट पक्राउ

काठमाडौँ । र्‍यापर आशिष राना ‘लाउरे’लाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । लागूऔषध सम्बन्धी कसूरमा उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको छ । प्रहरीले लागूऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेका हो ।

लागूऔषध गाँजासहित पक्राउ

पर्सा, १९ असोज । अवैध लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । कालिकामाई गाउँपालिका–१ मुर्लीबाट २ केजी अवैध लागूऔषध गाँजा सहित सोही गाउँपालिका तिनदुबिया बस्ने ३० वर्षीय लोकराज पटेललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय कालिकामाईबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको जनाएको छ । […]

लागूऔषध सहित ७ जना पक्राउ

काठमाडौँ– विभिन्न लागूऔषध सहित प्रहरीले विभिन्न जिल्लाबाट ७ जनालाई पक्राउ गरेको छ । मोरङको बिराटनगर महानगरपालिका ११ जनपथटोल बस्ने भिम कामतलाई करिब ३ किलो ४ सय ८० ग्राम अवैध लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ । उनको चिया नास्ता पसलमा अवैध लागूऔषध गाँजाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी बखरीबाट खटिएको प्रहरीले पसल […]

लागूऔषध गाँजा बरामद

मोरङ, २१ जेठ । प्रहरीले अवैध लागूऔषध गाँजा बरामद गरेको छ । बिराटनगर महानगरपालिका–१८ लावाघाटबाट करिब १३ किलो ९ सय ५० ग्राम अवैध लागूऔषध गाँजा बिहीबार राति प्रहरीले बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय बुधनगरबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले बोरा फाली फरार भएपश्चात प्रहरीले बोरा जाँच गर्ने […]

लागूऔषध सहित पक्राउ

काठमाडौं, ११ जेठ । अवैध लागूऔषध सहित एक पुरुष पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–१७ अलौ बस्ने ५० वर्षीय शेष सम्सोदिनलाई १ सय एमएलको ८८ पिस नियन्त्रित लागूऔषध ओनेक्स सहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो । उनको घरमा लागूऔषध लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा […]

लागूऔषध सहित पक्राउ

काठमाडौं, ५ बैशाख । अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ५१ ट्याब्लेट र ट्रामाडोल १० पिस सहित काठमाडौं शंखरापुर नगरपालिका–३ बस्ने ३० वर्षीय कुमार भुजेललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख १५५३ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले […]