लागूऔषध सहित ७ जना पक्राउ

काठमाडौँ– विभिन्न लागूऔषध सहित प्रहरीले विभिन्न जिल्लाबाट ७ जनालाई पक्राउ गरेको छ । मोरङको बिराटनगर महानगरपालिका ११ जनपथटोल बस्ने भिम कामतलाई करिब ३ किलो ४ सय ८० ग्राम अवैध लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ । उनको चिया नास्ता पसलमा अवैध लागूऔषध गाँजाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी बखरीबाट खटिएको प्रहरीले पसल […]

सम्बन्धित सामग्री

लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट ७ जना पक्राउ

देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

लागूऔषध सहित ७ जना पक्राउ

मकवानपुर, २२ फागुन । छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित ७ जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईबाट हेटौंडा उपमहानगरपालिका–१० कर्रा बस्ने २२ वर्षीय थिल्ले लामा तामाङ र सोही उपमहानगरपालिका–४ बस्ने २६ वर्षीय अजय घलेलाई ७ ग्राम ६ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । […]