लागूऔषध गाँजासहित पक्राउ

पर्सा, १९ असोज । अवैध लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । कालिकामाई गाउँपालिका–१ मुर्लीबाट २ केजी अवैध लागूऔषध गाँजा सहित सोही गाउँपालिका तिनदुबिया बस्ने ३० वर्षीय लोकराज पटेललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय कालिकामाईबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको जनाएको छ । […]

सम्बन्धित सामग्री

करिब ५ किलो अवैध लागूऔषध गाँजासहित पक्राउ

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातमाटेबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित सिरहा कर्जनहा नगरपालिका-८ बस्ने ४२ वर्षीय राम सागर राउतलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातमाटेबाट खटिएको प्रहरीले को.१ ख ७९१४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिहरेको छ …

अवैध लागूऔषध गाँजासहित पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–१ यति कार्पेट जय नेपाल चोक बस्ने २१ वर्षीय विकेश तामाङलाई अवैध लागूऔषध गाँजा ९एक किलो०सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी प्रभात दुधपाटीबाट खटिएको प्रहरीले उनलाई बा३१प ३९८०,

जब हिरासतमा रहेका व्यक्तिको नाममा गाँजाको पार्सल आयो…

९ असोज, काठमाडौं । मण्डनदेउपुर–७, काभ्रेपलाञ्चकका मनोज राईलाई प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले २० भदौमा हुलाकबाट आएको ३ किलो ७० ग्राम लागूऔषध गाँजासहित पक्राउ गर्‍यो । अमेरिकाबाट आएको पार्सलमा गाँजा भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । तर हिरासतम रहेका बेला उनको नाममा पुनः अमेरिकाबाट अर्को पार्सल आएको भेटिएको छ । लागूऔषध नियन्त्रण ब्यूरोका एसपी […]

५० किलो गाँजासहित पक्राउ

मकवानपुर,२० जेठ । ५० किलो गाँजासहित एक पुरुष पक्राउ परेका छन् । गाँजासहित हेटौंडा उपमहानगरपालिका–१० राप्तीरोडबाट करिब ५० केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजासहित भारत सितामणि थानाबेला–१० नोचा बस्ने ३७ वर्षीय राजेश चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । बस्तिपुरबाट हेटौंडा बजारतर्फ जाँदै गरेको ना.२ ह १५०८ नम्बरको आटोलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट […]

३० किलो ५०० ग्राम अवैध लागूऔषध गाँजासहित पक्राउ

मकवानपुर, १० पुस। हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट ३० किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषा नगराईन नगरपालिका-२ बस्ने ३४ वर्षीय सुबोध मण्डल र पर्सा पटेरवा सुगौली गाउँपालिका-३ बस्ने ३९ वर्षीय मुकेश राउत थारु रहेका छन् । हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको एनएल ०१ सी […]

गाँजासहित पक्राउ

मकवानपुर, १६ मंसिर । लागूऔषध सहित एकजना पक्राउ परेका छन् । मनहरी गाउँपालिका–७ मनहरी पुल छेउबाट करिब ५ किलोग्राम १ सय ग्राम अवैध लागूऔषध गाँजा सहित कैलाश गाउँपालिका–८ बस्ने २८ वर्षीय शिशिर भन्ने जगत थिङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी […]

एक किलो गाँजासहित पक्राउ

पर्सा, २२ कात्तिक । अवैध लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जगरनाथपुर गाउँपालिका–४ जगरनाथपुरबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित छिपहरमाई गाउँपालिका–२ टिउकी बस्ने ६० वर्षीय रामचन्द्र महतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । भारततर्फ जाँदै गरेको ना.६३ प १७५५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी पाण्डेपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा […]

सिरहाबाट लागूऔषध गाँजा र औषधिसहित तीन जना पक्राउ

१५ कात्तिक, जनकपुरधाम। सिरहामा किराना पसलमा लागूऔषध गाँजा बिक्री भइरहेको पाइएको छ । लहान नगरपालिका-९ निवासी देबनारायण चौधरीले सञ्चालन गरेको किराना पसलबाट लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । गाँजा बेच्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले चौधरीलाई ९ सय ग्राम गाँजासहित पक्राउ गरेको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले […]

मकवानपुरमा सुधार केन्द्रका सञ्चालक गाँजासहित पक्राउ

लागूऔषध प्रयोगकर्तालाई सुधार गर्न स्थापित सुधार केन्द्रकै सञ्चालक प्रतिबन्धित लागूऔषध गाँजासहित पक्राउ परेका छन् ।

दुई पटक सजाय पाइसकेको युवक फेरि गाँजासहित पक्राउ

१९ असार, जनकपुरधाम । धनुषामा लागू औषध मुद्दामा सजाय पाएका एक युवक तेस्रो पटक पनि गाँजासहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्था निवासी ३५ वर्षीय सन्तोष महासेठ तेस्रो पटक लागूऔषध गाँजासहित समातिएको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले जानकारी दिए । मिश्रका अनुसार महासेठले आफ्नै घरमा गाँजा लुकाएर राखेको गोप्य सूचना पाएपछि शुक्रबार राति घरबाटै […]