सुदूरपश्चिममा प्रहरीले लागूऔषध विरूद्धको अभियान थाल्याे

कैलाली । नेपाल प्रहरीले सुदूरपश्चिममा लागू औषधविरुद्धको महाअभियान थाल्ने भएको छ । सुदूरपश्चिममा लागूऔषध दुर्व्यसनीहरूको संख्या अत्याधिक बढेकाले लागूऔषधको कारोबार नियन्त्रण गर्न प्रहरीले स्थानीय तहसँग समन्वय गरेर अभियान थाल्ने भएको हो । सुदूरपश्चिममा लागूऔषधको प्रयोग तथा ओसारपसार अत्याधिक बढेकाले नेपाल प्रहरीले लागूऔषधविरुद्ध महाअभियान थाल्ने भएको छ । लागूऔषध दुर्व्यसनीमा किशोर र किशोरी तथा युवाहरूको संख्या […]

सम्बन्धित सामग्री

लागूऔषधविरुद्ध प्रहरीको विशेष अभियान

गोदर– लागूऔषध सेवन गर्ने २६ जनालाई धनुषा प्रहरीले एकै दिन नियन्त्रणमा लिएको छ । धनुषा प्रहरीले लागूऔषधविरुद्ध थालेको विशेष अभियानअन्तर्गत तेस्रो पटक बुधबार २६ जनालाई नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय लग्मा जटही र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको जाँचकी टोलीले भारतको पिपरोनबाट जटही नाका हुँदै लागूऔषध सेवन गरी नेपालतर्फ आउँदै गरेको २६ जनालाई […]

लागूऔषध नियन्त्रणका लागि कर्णालीमा लालटिन अभियान

लागूऔषध सेवन रहित समाज बनाउन नेपाल प्रहरीले लालटिन अभियान शुरु गरेको छ ।

उदयपुरमा लागू औषध नियन्त्रण गर्न ‘एमडिआई’ अभियान

बढ्दो लागुऔषध नियन्त्रणका लागि उदयपुर प्रहरीले मिसन ड्रग्स इन्टरसेप्सन (एमडिआई) अभियान सञ्चालन गरेको छ । यो अभियान अन्तर्गत लागूऔषध प्रयोग, कारोबार र ओसारपसार गर्ने ठूलासाना अपराधीहरु भकाभक पक्राउ पर्न थालेका छन् ।...

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज जेठ २१, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून ४, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । भारतको आसाममा १६ करोड रुपैयाँ बारबरको लागूऔषध बरामद भारतको आसाम राज्यको प्रहरीले १६ करोड रुपैयाँ बारबरको लागूऔषध बरामद गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण अभियान अन्तर्गत कारबाही गर्दा उक्त परिमाणको लागुऔषधसहित […]

लागूऔषध नियन्त्रण गर्न अभियान

लागूऔषधको सेवन र कारोबार बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालयले लागूऔषध नियन्त्रण अभियान सुरु गरेको छ । प्रत्येक स्थानीय तहका सबै वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरी प्रहरीले अभियान सुरु गरेको हो ।

लागूऔषध सेवन गरेर सवारी चलाउनेविरुद्ध प्रहरीको विशेष चेकजाँच अभियान

काठमाडौंः उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकले लागूऔषध प्रयोग गरी सवारी चलाए वा नचलाएकोबारे प्राविधिक टोलीसहितको चेकजाँच अभियान सुरु गरेको छ। प्रहरीले टिएचसी किटको प्रयोग गरी चेकजाँच अभियान सुरु गरेको हो। अभियान निरन्तर सञ्चालन गरिने प्रहरीले जनाएको छ। यस्तै स्कुल बस चेकजाँच गर्ने अभियान अन्तर्गत बढी क्षमतामा विद्यार्थी बोक्ने गाडीलाई कारबाही…

रोल्पामा मौलायो अफिम खेती

रोल्पामा अबैध लागूऔषध अफिमखेती मौलाएको छ। कम लगानीमा धेरै आम्दानी हुने भएपछि स्थानीयवासी अफिमखेतीमा आकर्षित भएका हुन्। प्रहरीले वर्षेनी अफिमखेती नष्टका लागि अभियान चलाउँदै आएको छ तर पनि अफिमखेतीमा किसानको आकर्षण बढ्दो छ ।

१५ हजार धरौटी तिरेर छुटे राजीव काफ्ले

४ असोज, काठमाडौं । गाँजा प्रतिबन्ध फुकुवाको अभियान चलाउने राजीव काफ्ले थुनामुक्त भएका छन् । जिल्ला अदालत, काठमाडौंले उनलाई सोमबार १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि धरौटी बुझाएका उनलाई छाडिएको लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी हृदय थापाले अनलाइनखबरलाई बताए । काफ्लेसहित ३ जनालाई प्रहरीले गाँजा बेचबिखन गरेको अभियोगमा २० भदौमा पक्राउ […]

https://www.onlinekhabar.com/2020/01/832780

१८ माघ,बुटवल । रुपन्देही प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लामा लागूऔषध नियन्त्रण गर्ने अभियान अन्तर्गत खटिएको प्रहरी टोलीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ का बिष्णु गाहा मगर र भैरहवाको मेउडीहवा बस्ने …

कर्णालीलाई सुरक्षित बनाउन विशेष अभियान

कर्णाली प्रदेशलाई सुरक्षित बनाउनका लागि प्रदेश प्रहरी कार्यालयले विशेष अभियान चलाउने भएको छ। कर्णालीमा लागूऔषध दुव्र्यसन तथा ओसारपसार, हिंसा, सवारी दुर्घटना, ट्राफिक अस्तव्यस्ततालगायतका प्रमुख समस्या रहेको हुँदा प्रहरीले ती सबै न्यूनीकरणका लागि विशेष अभियान नै चलाउन लागिएको हो।