काठमाडौं, ५ बैशाख । अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ५१ ट्याब्लेट र ट्रामाडोल १० पिस सहित काठमाडौं शंखरापुर नगरपालिका–३ बस्ने ३० वर्षीय कुमार भुजेललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख १५५३ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले […]