लागूऔषध गाँजा बरामद

मोरङ, २१ जेठ । प्रहरीले अवैध लागूऔषध गाँजा बरामद गरेको छ । बिराटनगर महानगरपालिका–१८ लावाघाटबाट करिब १३ किलो ९ सय ५० ग्राम अवैध लागूऔषध गाँजा बिहीबार राति प्रहरीले बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय बुधनगरबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले बोरा फाली फरार भएपश्चात प्रहरीले बोरा जाँच गर्ने […]

सम्बन्धित सामग्री

माेरङ प्रहरीद्वारा ३ सय किलो गाँजा बरामद

माेरङ – प्रहरीले माेरङकाे रङ्गेली नगरपालिकास्थित बबियाबाट ३ सय किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय माेरङ अनुसार रङ्गेली १ बबियास्थित मनोज राजवंशीको घरमा लुकाएर राखिएको करिब ३ सय किलो गाँजा बरामद गरिएकाे हाे। माेरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले राजवंशीको कुखुराको खोर, गाई ग्वाल र परालको टारमा लुकाएर राखिएको अवस्थामा आइतबार […]

सप्तरीमा आठ सय १० केजी गाँजा बरामद

सप्तरी– सप्तरी प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी टापुबाट बिहीबार ठूलो परिणाममा गाँजा बरामद गरेको छ । प्रहरी निरीक्षक प्रमोद खड्का नेतृत्वको प्रहरी टोलीले आठ सय १० केजी लागूऔषध गाँजा बरामद गरेको हो । प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरि बरामद गाँजा सार्वजनिक गरेको थियो ।  सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी ब्यारेजको गोलघरदेखि करिब पाँच […]

सप्तरीमा खाल्डोभित्र लुकाएर राखेको ८ क्वीन्टल गाँजा बरामद

जनकपुरधाम – सप्तरी प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजको गोल घरदेखि करिब पाँच सय मिटर उत्तरपूर्व कोशी भंगालोको पूर्वीटापुको एकान्त ठाउँ बालुवामा खाल्टो खनि पुरिएको अवस्थामा ८ क्वीन्टल गाँजा बरामद भएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए। खाल्डो खनी ठूलो मात्रामा लागूऔषध गाँजा राखेको […]

परवानीपुरमा भारतीय ट्याङ्करबाट १७२ किलो गाँजा बरामद, चालक नियन्त्रणमा

वीरगंजः नेपालबाट भारत जाँदै गरेको भारतीय ट्याङ्करबाट १७२ किलोग्राम लागूऔषध गाँजा बरामद गरिएको छ। नितनपुरबाट परवानीपुर हुँदै आइसिपी नाका भएर भारत फर्किरहेको डब्लुबी ११ इ ९०३३ नम्बरको इन्धन ढुवानी गर्ने भारतीय ट्याङ्करबाट ४६ पोकामा रहेको उक्त गाँजा बरामद भएको पर्सा प्रहरीले जनाएको छ। आइतबार बिहान २ बजे पूर्व सूचनाको अधारमा…

सप्तरी प्रहरीले १७५ किलो गाँजा बरामद गर्‍यो

काठमाडौँ । सशस्त्र प्रहरीको टोलीले सप्तरीबाट लागूऔषध गाँजा बरामद गरेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित कोशी ब्यारेजबाट मिनी ट्रकमा लोड गरिएको अवस्थामा उक्त गाँजा बरामद भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख २९२५ नम्बरको ट्रकलाई कोशी ब्यारेज चेक प्वाइन्टमा चेकजाँच गर्न खोजेपछि चालक र सहचालक फरार भएका […]

सप्तरीबाट १७५ किलो गाँजा बरामद

८ असार, सप्तरी । सशस्त्र प्रहरीको टोलीले सप्तरीबाट लागूऔषध गाँजा बरामद गरेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित कोशी ब्यारेजबाट मिनी ट्रकमा लोड गरिएको अवस्थामा उक्त गाँजा बरामद भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख २९२५ नम्बरको ट्रकलाई कोशी ब्यारेज चेक प्वाइन्टमा चेकजाँच गर्न खोजेपछि चालक र सहचालक […]

झाडीमा लुकाइराखेको ७५ किलो गाँजा बरामद

१२ चैत, सप्तरी । सशस्त्र प्रहरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा लुकाएर राखिएको लागूऔषध गाँजा बरामद गरेकाे छ । नगरपालिकाकाे वडा नम्बर १ भारदहस्थित कंकालिनी मन्दिरदेखि २ किलोमिटर दक्षिणतर्फ कोशी नहरको झाडीमा छिपाई राखेको अवस्थामा उक्त गाँजा बरामद भएकाे सशस्त्र प्रहरी सुरक्षा बेस भारदहका प्रहरी निरीक्षक किस्मान तामाङले जानकारी दिए । सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काको […]

सुनसरीबाट २२१ केजी गाँजा बरामद

बराहक्षेत्र नगरपालिकापा–१ कोशीको भङ्गालोस्थित खयरघारीबाट २ सय २१ किलो अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । शनिबार साँझ प्रहरीले उक्त गाँजा बरामद गरेको हो । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा प्लाष्टिकको ७ वटा बोरामा उक्त गाँजा भेटेको थियो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करीब १३५ किलो अवैध लागूऔषध गाँजा बरामद

सर्लाहीको मलंगवा नगरपालिका–११ स्थित चौरबाट सोमवार राति प्रहरीले करीब १३५ किलो अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।  अस्थायी प्रहरी पोस्ट पेट्रोल पम्पबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ ठूलो पल्छीबाट सानो पल्छीतर्फ गइरहेका ९ जना व्यक्ति पोका फाली फरार भएपछि पोका जाँच गर्दा गाँजा फेला पारी बरामद गरिएको हो ।  फरार व्यक्तिको खोजी गर्नुका साथै थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

२ सय ४७ केजी गाँजा बरामद

पर्सा, २९ असार । प्रहरीले २ सय ४७ केजी अवैध लागूऔषध गाँजा बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका २५ आइसिपी गेट नजिक एचआर ५५ एम २२०९ नम्बरको भारतीय ट्रकबाट २ सय ४७ केजी अवैध लागूऔषध गाँजा सोमबार दिउँसो प्रहरीले बरामद गरेको हो । ठूलो परिमाणमा लागुऔषध गाँजा ट्रकमा हेटौँडाबाट पर्सा हुँदै भारततर्फ लैजान लागेको सूचनाको […]