लागूऔषध कसूरमा र्‍यापर ‘लाउरे’ पोखराबाट पक्राउ

काठमाडौँ । र्‍यापर आशिष राना ‘लाउरे’लाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । लागूऔषध सम्बन्धी कसूरमा उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको छ । प्रहरीले लागूऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेका हो ।

सम्बन्धित सामग्री

५६ दिन हिरासत बसेपछि फेरिएका ‘लाउरे’, ‘भित्रको फिलिङ्सलाई नै मार्दो रहेछ’

पोखराः गत पुस १५ गते एउटा खबरले सामाजिक सञ्जाल तात्यो। आशीष राना लागूऔषध मुद्दामा पक्राउ। आशीष अर्थात् युवा पुस्ता माझ चर्चित रहेका र्‍यापर 'लाउरे'। १४ गते साँझ साथीहरूसँग जाल्पा रोडस्थित एक होटलमा लागूऔषध सेवन गरिरहेको अवस्थामा उनलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ परेर ५६ दिन प्रहरीको हिरासतमा बिताएका लाउरे…

र्‍यापर लाउरे अब लागूऔषधविरुद्धको अभियन्ता !

३ असार, पोखरा । २०७८ पुस १५ गते एउटा खबर फैलियो- र्‍यापर आशिष राना ‘लाउरे’ लागूऔषध मुद्दामा पोखराबाट पक्राउ । अघिल्लो दिन साँझ नै पोखरा सिर्जनाचोकबाट साथीहरुसँगै पक्राउ परेको भए पनि पछिल्लो दिन मात्रै यो कुरा प्रहरीले जानकारी दियो । त्यतिबेला लाउरे पक्राउ परेको खबरले सञ्चारमाध्यमसहित सामाजिक सञ्जाल तातिनु स्वभाविक नै थियो । किनकि उनी […]

र्‍यापर लाउरेलाई धरौटीमा छाड्न आदेश

पोखरा। चर्चित र्‍यापर आशिष राना लाहुरेलाई जिल्ला अदालत कास्कीले धरौटीमा छाड्न आदेश दिएको छ। लागूऔषध मुद्दामा पक्राउ परेका र्‍यापर लाउरेलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

र्‍यापर लाउरे रिहा

१० फागुन, काठमाडौं । लागूपदार्थसम्बन्धी मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका र्‍यापर आशिष राना ‘लाउरे’ रिहा भएका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार रिहा गरेको हो । लागूपदार्थ प्रयोग तथा कारोबार गरेको अभियोगमा प्रहरीले गत पुस १४ गते लाउरेसहित चार जनालाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको थियो । उनीहरूलाई प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्दै […]

र्‍यापर 'लाहुरे' अझै १७ दिन थुनामै रहने, हिरासतमा राख्न अदालतले दियो अनुमति

लागूऔषध कारोवारीसँग पक्राउ परेका र्‍यापर ‘लाउरे’लाई १७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।  पुस १४ गते पोखराको न्यूरोडबाट लागूऔषधसहित पक्राउ परेका आशीष रानामगर अर्थात् लाहुरेलाई यसअघि ७ दिनको म्याद थप भएको थियो ।  अहिले दोस्रो पटक १७ दिन म्याद थप भएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले बताए ।  ‘१७ दिन हिरासतमा राख्न अदालतबाट अनुमति पाएका छौं,’ एसपी थापाले लोकान्तरसँग भने ।  प्रहरीको प्रारम्भिक अ...

लाउरे समूह आठ दिन थुनामा, कति थियो ब्राउन सुगर ?

लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका र्‍यापर आशिष राना (लाउरे)सहित चार जनालाई आठ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

र्‍यापर आशिष राना ’लाउरे’ पक्राउ

काठमाडौं । प्रहरीले आशिष राना ’लाउरे’ लाई पोखराबाट पक्राउ गरेको छ । उनलाई बुधबार राति पोखराको न्युरोडबाट लागूऔषध ब्राउनसुगर किन्न लागेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरीका अनुसार उनीसँग अरु चारजना पनि पक्राउ परेका छन् । बिहीबार अदालत बिदा भएकाले शुक्रबार अनुसन्धानका लागि अनुमति लिएर थप प्रक्रिया अघि बढाइने […]

पोखराको न्यूरोडबाट र्‍यापर लाहुरे खैरो हेरोइनसहित पक्राउ

चर्चित र्‍यापर लाहुरे भनेर चिनिने आशीष राना मगर  लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीका अनुसार उनीसहित अन्य ३ जनालाई पोखराको न्यूरोड नयाँ बजार पक्राउ गरेको लोकान्तरलाई बताए ।  ‘हिजो हामीले पक्राउ गरेका हौं,’ प्रवक्ता तिवारीले भने,‘के कति परिणाम भन्ने अहिले खुलिसकेको छैन् ।’

'ब्राउन सुगर किन्न लागेको अवस्थामा' र्‍यापर लाउरे पोखराबाट पक्राउ

चर्चित र्‍यापर आशिष राना 'लाउरे' पोखराबाट पक्राउ परेका छन् । बुधबार राति पोखराको न्युरोडबाट लागूऔषध ब्राउनसुगर किन्न लागेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले इकान्तिपुरलाई जानकारी दिए ।

चर्चित र्‍यापर लाहुरे लागू औषधसहित पक्राउ

न्युज अफ नेपाल, काठमाडौं । नेपालको चर्चित र्‍यापर आशिष राना (लाउरे) लागू औषध सहित पोखरामा पक्राउ परेका छन् । लागूऔषध सेवनको गरेको अभियोगमा कास्की प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । स्रोतका अनुसार लाहुरेले लागू औषध ब्राउनसुगर सेवन गरेको भेटिएको थियो । उनीबाट लागूऔषध बरामद भने भएको छैन । पोखराको न्यूरोडबाट लाहुरेसहित ४ जनालाई प्रहरीले […]