लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौँ – प्रहरीले लागूऔषध खैरो हेरोइन सहित एक जनालाई पक्राउ गरेको छ । तार्केश्वर नगरपालिका–९ बाट लागूऔषध खैरो हेरोइन ५ ग्राम २ सय मिलिग्राम र नगद ४ हजार रूपैयाँसहित सुनसरी बराहक्षेत्र नगरपालिका– ७ घर भएका २२ वर्षीय उज्वल तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले लामालाई पक्राउ गरेको हो […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।