थरूहट थारुवान राष्ट्रिय मोर्चाको माइतीघरमा धर्ना (फोटोफिचर)

थरूहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले बिहीबार राजधानीको माइतीघरमा धर्ना दिएको छ । थरूहट थारुवान विद्रोहको ६ वर्ष पुगेको अवसरमा समानता, न्याय र अधिकारका लागि तथा दासता विरुद्धको तेस्रो चरणको अभियान सफल पार्न भन्दै माइतीघर मण्डलामा भएको धर्ना दिइएको हो । सो क्रममा नाटक सहित विरोध प्रदर्शन गरिएको थियो । धर्ना कार्यक्रममा सहभागीहरुले रेशम चौधरीको रिहाइसहित थारु हकअधिकारको माग समेटिएको ब्यानरसहित प्रदर्शन गरेका थिए । 

सम्बन्धित सामग्री

शुक्लाफाँटा आरक्ष पीडितले माइतीघरको धर्ना रोके

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जपीडितले माइतीघर मण्डलामा दिइरहेको धर्ना स्थगित भएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्र मन्त्री एनपि साउँद विदेश भ्रमणबाट फर्किएपछि बसेर छलफल गर्ने सर्तमा धर्ना कार्यक्रम स्थगित गरिएको हो।...

महावीर पुनको समर्थनमा पोखरा राप्रपा र रास्वपाको धर्ना

१७ वैशाख, पोखरा । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महावीर पुनको मागलाई समर्थन गर्दै पोखरामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संयुक्त रुपमा धर्ना कार्यक्रम सुरु गरेका छन् । डा. पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने मागसहित काठमाडौंमा अनिश्चितकालीन धर्ना कार्यक्रम सुरु गरेका हुन् । पोखरामा शुक्रबारबाटै सुरु […]

नेपाल विद्यालय कर्मचारी परिषदकाे धर्ना (फाेटाेफिचर)

काठमाडाैँ- नेपाल विद्यालय कर्मचारी परिषदले धर्ना दिएकाे छ। परिषदकाे राष्ट्रिय समितिले ‘सम्पूर्ण सामुदायिक विद्यालयका कर्मचारीहरू एक हौँ’ भन्दै विभिन्न मागहरू राखी शान्तिपूर्ण र्‍यालीसहित धर्ना दिएकाे हाे। प्रदर्शनकारीहरू खुल्ला मञ्चबाट शान्तिवाटिका, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघर मण्डलामा पुगेका थिए। प्रदर्शनकारीहरूले पूर्ण सेवा सुविधाको ग्यारेन्टी तत्काल गर्नुपर्ने, ६० वर्षको उमेर हदका कारण अवकाश गरिएका विद्यालय कर्मचारीहरूका […]

काठमाडौंमा विद्यालय कर्मचारी परिषदको धर्ना (फोटोफिचर)

काठमाडौं, ७ भदौ । नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिले पुर्ण सेवा सुविधाको ग्यारेन्टी गर्न माग गर्दै धर्ना कार्यक्रम गरेको छ । परिषदले संघीय शिक्षा ऐन/शिक्षा ऐन २०२८को संशोधनमा प्रबन्ध गरिनुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई दरबन्दीमा समायोजन गरी स्वतः स्थायी प्रक्रियामका लगिनुपर्ने लगायतका माग राखेर आज माइतीघर मण्डलामा धर्ना कार्यक्रम गरेको हो । Photo […]

आयल निगमको कार्यालयमा राप्रपाको धर्ना

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारण माग गर्दै नेपाल आयल निगमको कार्यालयमा धर्ना दिएको छ। सोमबार निगमको टेकुस्थित केन्द्रिय कार्यालय पुगेका सो पार्टीका नेता, कार्यकर्ताहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारण माग गर्दै धर्ना दिएका हुन्। ‘प्रतिलिटर पेट्रोल, डिजेल र मट्टीतेलको कच्चा पदार्थको मूल्य कति पर्छ? नेपाल आयल निगमका कर्मचारीको बोनस […]

नागरिकता बिहीनको माइतीघरमा धर्ना

काठमाडौं, पुस २८ । नागरिकता पाउनु पर्ने माग गर्दै नागरिकता बिहीनहरुले माईतीघर मण्डलामा धर्ना दिएका छन् । नागरिकताबिहीन नेपालीहरुले सरकारसँग नागरिकता पाउनु पर्ने माग गर्दै बुधबार पनि माईतीघर मण्डलामा धर्ना दिएका हुन् । धर्ना कार्यक्रममा नागरिकताबिहीन नेपालीका राष्ट्रिय अध्यक्ष इन्द्रजित साहले जन्मसिद्ध र एकल आमा सन्तानलाई सरकारले नागरिकता नदिएको र संविधान बनेको ६ वर्षसम्म नागरिकता […]

बुढीगण्डकी तत्काल थाल्न निरन्तर धर्ना (तस्बिरहरु)

काठमाडौँ– बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आइतबार पनि धर्ना कार्यक्रमलाई निरन्तरता दिएको छ। आठ वर्ष बितिसक्दा पनि आयोजनाको काम सम्पन्न नभएको भन्दै आयोजना प्रभावितहरुले एक सातादेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिँदै आएका छन्। मोडालिटी तयार गरेर आयोजनाको काम तत्काल थाल्नुपर्ने उनीहरुको माग छ। आयोजनाको काममा भइरहेको राजनीति बन्द हुनुपर्ने, आयोजना प्रभावितहरुलाई तत्काल मुआब्जा दिनुपर्ने, […]

रेशम चौधरीको रिहाईको माग गर्दै माइतीघर मण्डलामा धर्ना

टीकापुर घटनामा पक्राउ परेकाहरुको रिहाईको माग गर्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाले धर्ना दिएको छ। निलम्बित सांसद रेशम चौधरीलगायत अन्य बन्दीहरुको रिहाईको माग गर्दै मोर्चाले मंगलबार माइतीघर मण्डलामा धर्ना दिएको हो। ‘टीकापुर...

तलब वढाउन माग गर्दे माइतीघरमा शिक्षकहरुको धर्ना

काठमाडौं। नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा आज धर्ना दिएको छन्। शिक्षकहरुले अफ्नो पेसागत पोसाकमा शुक्रबार तीन घण्टा धर्ना दिएको छन्। प्रारम्भिक बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको तलब बढाउनपर्ने भन्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन्। यसका साथै सरकारले गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने र राष्ट्रिय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग उनीहरुले राखेका छन्।

माइतीघरमा नेपाल शिक्षक महासंघको तीन घन्टा धर्ना

८ असार, काठमाडौं । आन्दोलनरत् नेपाल शिक्षक महासंघले काठमाडौंको माइतीघर मण्डलामा तीन घण्टा धर्ना दिएका छन् । सरकारले तोकेको पोशाकमा उपस्थित भई शुक्रबार शिक्षकहरुले धर्ना दिएका हुन् । प्रारम्भिक बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि, गुणस्तरीय शिक्षाको लागि राज्यले कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, राष्ट्रिय शिक्षा ऐन जारी गर्नुपर्ने, संवैधानिक प्रबन्धमा परिवर्तन गर्नुपने […]