काठमाडाैँ- नेपाल विद्यालय कर्मचारी परिषदले धर्ना दिएकाे छ। परिषदकाे राष्ट्रिय समितिले ‘सम्पूर्ण सामुदायिक विद्यालयका कर्मचारीहरू एक हौँ’ भन्दै विभिन्न मागहरू राखी शान्तिपूर्ण र्यालीसहित धर्ना दिएकाे हाे। प्रदर्शनकारीहरू खुल्ला मञ्चबाट शान्तिवाटिका, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघर मण्डलामा पुगेका थिए। प्रदर्शनकारीहरूले पूर्ण सेवा सुविधाको ग्यारेन्टी तत्काल गर्नुपर्ने, ६० वर्षको उमेर हदका कारण अवकाश गरिएका विद्यालय कर्मचारीहरूका […]