महावीर पुनको समर्थनमा पोखरा राप्रपा र रास्वपाको धर्ना

१७ वैशाख, पोखरा । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महावीर पुनको मागलाई समर्थन गर्दै पोखरामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संयुक्त रुपमा धर्ना कार्यक्रम सुरु गरेका छन् । डा. पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने मागसहित काठमाडौंमा अनिश्चितकालीन धर्ना कार्यक्रम सुरु गरेका हुन् । पोखरामा शुक्रबारबाटै सुरु […]