माइतीघरमा नेपाल शिक्षक महासंघको तीन घन्टा धर्ना

८ असार, काठमाडौं । आन्दोलनरत् नेपाल शिक्षक महासंघले काठमाडौंको माइतीघर मण्डलामा तीन घण्टा धर्ना दिएका छन् । सरकारले तोकेको पोशाकमा उपस्थित भई शुक्रबार शिक्षकहरुले धर्ना दिएका हुन् । प्रारम्भिक बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि, गुणस्तरीय शिक्षाको लागि राज्यले कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, राष्ट्रिय शिक्षा ऐन जारी गर्नुपर्ने, संवैधानिक प्रबन्धमा परिवर्तन गर्नुपने […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री निवासमा धर्ना दिन जान थालेका शिक्षकहरु पक्राउ

काठमाडाैँ – गुणस्तरीय शिक्षाको लागि राज्यले कूल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने लगायतका मागहरु राखेर प्रदर्शनमा उत्रेका शिक्षकहरुलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल शिक्षक महासंघको अगुवाईमा प्रदर्शनमा उत्रेका शिक्षकहरु पक्राउ परेका हुन्। गुणस्तरीय शिक्षाको लागि राज्यले कूल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, राष्ट्रिय शिक्षा ऐन जारी गर्नुपर्ने, संवैधानिक प्रवन्धमा परिवर्तन गर्नुपर्ने, नेपाल शिक्षक महासंघ र सरकारबीच भएको […]