आयल निगमको कार्यालयमा राप्रपाको धर्ना

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारण माग गर्दै नेपाल आयल निगमको कार्यालयमा धर्ना दिएको छ। सोमबार निगमको टेकुस्थित केन्द्रिय कार्यालय पुगेका सो पार्टीका नेता, कार्यकर्ताहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारण माग गर्दै धर्ना दिएका हुन्। ‘प्रतिलिटर पेट्रोल, डिजेल र मट्टीतेलको कच्चा पदार्थको मूल्य कति पर्छ? नेपाल आयल निगमका कर्मचारीको बोनस […]

सम्बन्धित सामग्री

आयल निगममा राप्रपाको धर्ना, पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारण माग

काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुकाे कारण माग गर्दै नेपाल आयल निगम कार्यालयमा आज धर्ना दिएको छ।राप्रपाका सुशासन विभाग प्रमुख ज्ञानेन्द्र शाहीको नेतृत्वमा पार्टीका नेता, कार्यकर्ताहरू निगमको टेकुस्थित केन्द्रीय कार्यालय पुगेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारण माग गर्दै धर्ना दिएका हुन्।पार्टीका प्रवक्ता समेत रहेका शाहीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि कसरी भयो, प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेलको कच्चा पदार्थको मूल्य कति

राप्रपाले निगमलाई साेध्याे– भीभीआईपीलाई वर्षको कति पेट्रोल निःशुल्क दिइन्छ ?

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्नुकाे कारण माग गर्दै नेपाल आयल निगम कार्यालयमा धर्ना दिएको छ । आज सोमवार टेकुमा रहेकाे निगमको केन्द्रीय कार्यालय पुगेका पार्टीका नेता, कार्यकर्ताले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारण माग गर्दै धर्ना दिएका हुन् ।  प्रतिलिटर पेट्रोल, डिजल र मट्टीतेलको कच्चा पदार्थको मूल्य कति पर्छ ? नेपाल आयल निगमका कर्मचारीको बोनस कति छ ? नेपालका भीभीआईपीलाई वर्षको कति पेट्रोल निःशुल्क उपलब्ध गराइन्छ ? प्रतिलिटर पेट्रोल, डिजल र मट्टीत...

मूल्यवृद्धिको विरोधमा निगमको प्रादेशिक कार्यालय घेराउ

सुर्खेत । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगम सुर्खेतको प्रादेशिक कार्यालय घेराउ गरिएको छ । नेकपा एमाले निकट अनेरास्ववियु सुर्खेतले मूल्यवृद्धिको विरोधमा आयल निगमको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतमा धर्ना दिएको हो । पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि खारेज गर्न माग गर्दै कार्यालय घेराउ गरिएको हो । अनेरास्ववियुले यसअघि मुख्यमन्त्री कार्यालयमा विरोध कार्यक्रम गरेको […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा निगमको प्रादेशिक कार्यालय घेराउ

सुर्खेत । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा आज (बिहीबार) नेपाल आयल निगम सुर्खेतको प्रादेशिक कार्यालय घेराउ गरिएको छ । नेकपा एमाले निकट अनेरास्ववियु सुर्खेतले मूल्यवृद्धिको विरोधमा आयल निगमको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतमा धर्ना दिएको हो । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि खारेज गर्न माग गर्दै कार्यालय घेराउ गरिएको हो । अनेरास्ववियुले यसअघि मुख्यमन्त्री कार्यालयमा विरोध […]