काठमाडौं, ७ भदौ । नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिले पुर्ण सेवा सुविधाको ग्यारेन्टी गर्न माग गर्दै धर्ना कार्यक्रम गरेको छ । परिषदले संघीय शिक्षा ऐन/शिक्षा ऐन २०२८को संशोधनमा प्रबन्ध गरिनुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई दरबन्दीमा समायोजन गरी स्वतः स्थायी प्रक्रियामका लगिनुपर्ने लगायतका माग राखेर आज माइतीघर मण्डलामा धर्ना कार्यक्रम गरेको हो । Photo […]