बाँकेमा नक्कली औषधि पसललाई सिल गरी सञ्चालकलाई पक्राउ गरिएको छ ।डुडुवा गाउँपालिका-६ चौधरीपुर्वाबाट नक्कली औषधि विक्रेता विकास लखेरलाई जिल्ला प्रशासन कार्यालयको टोलीले पक्राउ गरेको हो ।
काठमाडौं- कञ्चनपुरबाट जोखिमयुक्त औषधि बेचेको भन्दै प्रहरीले एक मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ। कृष्णपुर नगरपालिका-२ बंकका मेडिकल व्यवसायी देवसिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले मेडिकलमा खानतलासी गर्ने क्रममा विभिन्न जोखिमयुक्त औषधि भेटिएपछि पक्राउ गरिएको बताए। उक्त क्षेत्रका ९ मेडिकलमा चेकजाँच गरेको थियो। सो क्रममा नेपाल औषधि व्यवस्था विभागले […]
बैतडी : बैतडीमा दर्ता नगरी चलाइएको मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिकामा सञ्चालित मेडिकलमा स्वास्थ्यकर्मीको रूपमै काम गर्दै आएकी श्यामाकुमारी शाहलाई पक्राउ गरिएको हो।मेडिकल सञ्चालनका लागि स्वास्थ्यसम्बन्धी कुनै तालिम नलिएकी श्यामाले क्लिनिकमा बिरामी जाँच्नेदेखि लिएर औषधि बेच्ने काम गरिरहेकाले नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले बताए।उनले भने, ‘श्यामा स्वास्थ्यसँग सम्बन्धित व्यक्ति नभएको र उनले नै क्लिनिकमा बिरामी जा
काभ्रेको बनेपामा नियन्त्रित औषधीसहित मेडिकल संचालक पक्राउ परेका छन्। उनलाई डाक्टरको प्रेसकृप्सनबिनै नियन्त्रित औषधि बिक्रीवितरण गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार...
डाक्टरको सिफारिस बिना नियन्त्रीत औषधी विक्रिवितरण गरेको आरोपमा काभ्रेको पनौतीमा फार्मेसी सञ्चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक हरि खतिवडाका अनुसार काभ्रेको...
पक्राउपर्नेमा तुलसीपुर उपमहानगरपालिका–८ दुधेना घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कमा फ्युजन हेल्थ केयर औषधि पसल सञ्चालन गर्दै आएकी ४० वर्षीय तिलाकुमारी सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
दाङ । अवैध लागुऔषध बिक्री वितरण गरेको भन्दै तुलसीपुरबाट प्रहरीले एक औषधि पसलका सञ्चालकलाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा तुलसीपुर उपमहानगरपालिका–८ दुधेना घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कमा फ्युजन हेल्थ केयर औषधि पसल सञ्चालन गर्दै आएकी ४० वर्षीय तिलाकुमारी सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । […]
विराटनगर : चिकित्सकलाई सेम्पलको रूपमा दिने ‘फिजिसियन सेम्पल’ औषधिको अनुचित प्रयोग हुने गरेको पाइएको छ।विराटनगर–१५ भट्टीचौकमा रहेको रबि मेडिकलका संचालक ३६ वर्षीय रवि रजकले फिजिसियन सेम्पलको दुरूपयोग गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालय मोरङ र औषधि व्यवस्था विभाग विराटनगरले संयुक्त रूपमा छापा हानेर रजकको घरमा भण्डारन गरिएको ४६ कार्टुन औषधि आइतबार बरामद गरेको छ।रजकको घरभित्र तीन वटा कोठामा भण्डारण गरिएको फिजिसियन सेम्पल औषधि र विभिन्न कम्पनीको लेबल पनि प्रहरीले बराम
बिराटनगर / प्रहरीले विराट नर्सिङ होमअगाडि सञ्चालनमा रहेको दुई वटा फार्मेसीका सञ्चालकलाई पक्राउ गरेको छ । बढी मूल्यमा औषधि बेचेको गुनासो आएपछि बिहीबार दिउँसो विराट नर्सिङ होम (विराटनगर अस्पताल) अगाडि रहेका गोलबजार फार्मेसीका सञ्चालक जितेन्द्र महतो र पश्चिमबासी फार्मेसीका सञ्चालक रविन्द्र महतोलाई पक्राउ गरेको हो । उनीहरूमाथि औषधि महँगोमा बिक्री गरेको आरोप छ । गोलबजार...
The post विराट नर्सिङ होमअगाडिबाट दुई फार्मेसी सञ्चालक पक्राउ appeared first on Purbeli News.