नियन्त्रीत औषधीसहित फार्मेसी सञ्चालक पक्राउ

डाक्टरको सिफारिस बिना नियन्त्रीत औषधी विक्रिवितरण गरेको आरोपमा काभ्रेको पनौतीमा फार्मेसी सञ्चालक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक हरि खतिवडाका अनुसार काभ्रेको...

सम्बन्धित सामग्री

औषधिसँग मिलाएर लागुऔषध बेच्ने फार्मेसी सञ्चालक पक्राउ

बुटवलको कालिकानगर स्थित कालिका पथमा रहेको बैदवार फार्मेसीमा विभिन्न औषधी मिलाएर लागु औषधको रुपमा बिक्री गरेको पाइएपछि प्रहरीले पसल सञ्चालकलाई पक्राउ गरेको हो।

प्रतिबन्धित औषधि बिक्री गर्ने फार्मेसी सञ्चालक पक्राउ

बुटवलमा एकजना पक्राउ परेका छन् । बुधबार बिहान बुटवलको कालिकानगरस्थित कालिका पथमा रहेको बैदवार फार्मेसीका सञ्चालक अछाम जिल्लाको तुर्माखान गाउँपालिका ८ का कमल विकलाई प्रहरीले पक्राउ गरेको हो ।

रोक लगाएको औषधी बिक्री गर्दा फार्मेसी सञ्चालक पक्राउ

पोखरा।  पोखरा–९, नागढुंगामा रहेको नीति नियम फार्मेसीका सञ्चालक धुर्व शर्मा पक्राउ परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय औषधी विभागले अस्पतालका फार्मेसी बाहेक बाहिर बिक्री वितरणका लागि रोक लगाएको औषधी  टापेन्टाडोल बिक्री गर्दै गर्दा प्रहरीले पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा बैदाम प्रहरीले उनलाई पक्राउ गरी थप कारबाहीका लागि औषधी व्यवस्था विभाग काठमाडौँ पठाइएको […]

चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेच्ने फार्मेसी सञ्चालक पक्राउ

लागूऔषध दूर्व्यसनमा परेका व्यक्तिहरुलाई चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

नरेफाँटबाट नियन्त्रित औषधीसहित फार्मेसी सञ्चालक पक्राउ

काठमाडौं । काठमाडौंको नरेफाँटबाट नियन्त्रित औषधिसहित डा. हेल्थ केयर फार्मेसीका सञ्चालक पक्राउ परेका छन् । नरेफाँट बस्ने मकवानपुर हेटौँडा उपमहानगरपालिका–१६ घर भएका डा.हेल्थ केयर फार्मेसीका सञ्चालक २६ वर्षीय कवीर लामा भनिने उदय थिङलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त फार्मेसी जाँच गर्ने क्रममा नियन्त्रित...

नियन्त्रित औषधि ट्रमाडोल र ट्रमाडेक्ससहित फार्मेसी सञ्चालक पक्राउ

काठमाडौं । प्रहरीले नियन्त्रित औषधि ट्रमाडोल र ट्रमाडेक्ससहित एकजना फार्मेसी सञ्चालकलाई नियन्त्रणमा लिएको छ । उपत्यकाका विभिन्न स्थानहरूमा नियन्त्रित औषधिहरू लुकाईछिपाई बिक्री वितरण गरिरहेका छन् भन्ने गोप्य सूचनाको महानगरीय प्रहरी परिसर टेकुस्थित अपराध नियन्त्रण महाशाखाबाट आइतबार खटिएको टोलीले काठमाडौंको नरेफाँटस्थित डाक्टर हेल्थ केयर फार्मेसीका सञ्चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका १६ स्थायी घर भई हाल नरेफाँट नै […]

‘फिजिसियन सेम्पल’ औषधिसहित फार्मेसी सञ्चालक पक्राउ

विराटनगर : चिकित्सकलाई सेम्पलको रूपमा दिने ‘फिजिसियन सेम्पल’ औषधिको अनुचित प्रयोग हुने गरेको पाइएको छ।विराटनगर–१५ भट्टीचौकमा रहेको रबि मेडिकलका संचालक ३६ वर्षीय रवि रजकले फिजिसियन सेम्पलको दुरूपयोग गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालय मोरङ र औषधि व्यवस्था विभाग विराटनगरले संयुक्त रूपमा छापा हानेर रजकको घरमा भण्डारन गरिएको ४६ कार्टुन औषधि आइतबार बरामद गरेको छ।रजकको घरभित्र तीन वटा कोठामा भण्डारण गरिएको फिजिसियन सेम्पल औषधि र विभिन्न कम्पनीको लेबल पनि प्रहरीले बराम

विराट नर्सिङ होमअगाडिबाट दुई फार्मेसी सञ्चालक पक्राउ

बिराटनगर / प्रहरीले विराट नर्सिङ होमअगाडि सञ्चालनमा रहेको दुई वटा फार्मेसीका सञ्चालकलाई पक्राउ गरेको छ । बढी मूल्यमा औषधि बेचेको गुनासो आएपछि बिहीबार दिउँसो विराट नर्सिङ होम (विराटनगर अस्पताल) अगाडि रहेका गोलबजार फार्मेसीका सञ्चालक जितेन्द्र महतो र पश्चिमबासी फार्मेसीका सञ्चालक रविन्द्र महतोलाई पक्राउ गरेको हो । उनीहरूमाथि औषधि महँगोमा बिक्री गरेको आरोप छ । गोलबजार... The post विराट नर्सिङ होमअगाडिबाट दुई फार्मेसी सञ्चालक पक्राउ appeared first on Purbeli News.

प्रतिबन्धित औषधि बिक्री गरेको आरोपमा फार्मेसी सञ्चालक पक्राउ

प्रहरीले धरान उपमहानगरपालिका– ७ भानुचोकस्थित सुमन फार्मेसीका सञ्चालक विनयकुमार गुरुङलाई मंगलबार पक्राउ

लाजिम्पाटबाट फार्मेसी सञ्चालक पक्राउ, लागूऔषध कारोबारको आरोप

काठमाडौं– लागूऔषध कारोबारको आरोपमा लाजिम्पाटका एक फार्मेसी सञ्चालक पक्राउ परेका छन्। लाजिम्पाटस्थित सन्देस फार्मेसीका संचालक काठमाडौँ ओमबहाल बस्ने ३६ बर्षीय बुद्ध बज्राचार्यलाई...