विराटनगर : चिकित्सकलाई सेम्पलको रूपमा दिने ‘फिजिसियन सेम्पल’ औषधिको अनुचित प्रयोग हुने गरेको पाइएको छ।विराटनगर–१५ भट्टीचौकमा रहेको रबि मेडिकलका संचालक ३६ वर्षीय रवि रजकले फिजिसियन सेम्पलको दुरूपयोग गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालय मोरङ र औषधि व्यवस्था विभाग विराटनगरले संयुक्त रूपमा छापा हानेर रजकको घरमा भण्डारन गरिएको ४६ कार्टुन औषधि आइतबार बरामद गरेको छ।रजकको घरभित्र तीन वटा कोठामा भण्डारण गरिएको फिजिसियन सेम्पल औषधि र विभिन्न कम्पनीको लेबल पनि प्रहरीले बराम