बिराटनगर / प्रहरीले विराट नर्सिङ होमअगाडि सञ्चालनमा रहेको दुई वटा फार्मेसीका सञ्चालकलाई पक्राउ गरेको छ । बढी मूल्यमा औषधि बेचेको गुनासो आएपछि बिहीबार दिउँसो विराट नर्सिङ होम (विराटनगर अस्पताल) अगाडि रहेका गोलबजार फार्मेसीका सञ्चालक जितेन्द्र महतो र पश्चिमबासी फार्मेसीका सञ्चालक रविन्द्र महतोलाई पक्राउ गरेको हो । उनीहरूमाथि औषधि महँगोमा बिक्री गरेको आरोप छ । गोलबजार...
The post विराट नर्सिङ होमअगाडिबाट दुई फार्मेसी सञ्चालक पक्राउ appeared first on Purbeli News.