काठमाडौं- कञ्चनपुरबाट जोखिमयुक्त औषधि बेचेको भन्दै प्रहरीले एक मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ। कृष्णपुर नगरपालिका-२ बंकका मेडिकल व्यवसायी देवसिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले मेडिकलमा खानतलासी गर्ने क्रममा विभिन्न जोखिमयुक्त औषधि भेटिएपछि पक्राउ गरिएको बताए। उक्त क्षेत्रका ९ मेडिकलमा चेकजाँच गरेको थियो। सो क्रममा नेपाल औषधि व्यवस्था विभागले […]