काभ्रेको बनेपामा नियन्त्रित औषधीसहित मेडिकल संचालक पक्राउ परेका छन्। उनलाई डाक्टरको प्रेसकृप्सनबिनै नियन्त्रित औषधि बिक्रीवितरण गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार...