दुर्घटनामा परेको जहाज नेपाली आकाशमा सबैभन्दा पुरानो थियो

काठमाडौं । नेपाली आकाशमा कति वर्ष पुराना जहाज उडिरहेका होलान् ? सामान्य अनुमान लगाउँदा बढीमा २०–२२ वर्ष पुराना हुन सक्छन् भन्ने लाग्न सक्छ । तर, ४३ वर्ष पुराना जहाज नेपाली आकाशमा थियो । आइतबार दुर्घटनामा परेको तारा एयरको जहाज ४३ वर्ष पुरानो थियो । अहिले पनि ४० वर्ष पुराना हेलिकोप्टर नेपाली...

सम्बन्धित सामग्री

नयाँ पिँढीलाई पुरानो इतिहास

अग्रजबाट यसरी आफ्नो जीवनको उत्तरार्द्धमा अनुभव सँगालेर पस्किँदा नयाँ पिँढीलाई पुरानो इतिहास, विगतका तौरतरिका र शासन पद्धतिबारे जान्ने–बुझ्ने र सिक्ने अवसर प्राप्त हुने  भएकाले यो ज्ञान हस्तान्तरणका लागि लेखकलाई हृदयदेखि नै नमन...

नेप्सेको पुरानो वेबसाइट बन्द हुने

काठमाडौं – हाल सञ्चालनमा रहेको नेप्सेको पुरानो वेबसाइट अब बन्द हुने भएको छ । नेप्सेले सूचना जारी गर्दै हालसम्म परिक्षणका रुपमा सञ्चालन गरिदैं आएको नयाँ वेबसाइट आइतबार ९कात्तिक २७ गते देखि पूर्ण रुपमा सञ्चानमा ल्याउने जानकारी गराएको छ । तसर्थ, नेप्सेले पुरानो साइटमा अब कुनै पनि तथ्यांकहरु अद्धावधिक नहुने सूचनामा उल्लेख गरेको छ ।

पाँच सय वर्ष पुरानो जापानको शौचालयमा कार ठोक्किएपछि…

सांस्कृतिक सम्पदा संरक्षण गर्ने काममा सक्रिय एक जापानी नागरिकले त्यहाँको सदियौं वर्ष पुरानो बौद्ध मन्दिरमा रहेको देशकै पुरानो शौचालयमा भूलवस आफ्नो कार ठोक्काए । दुर्घटनाबाट ५०० वर्ष पुरानो उक्त शौचालयमा क्षति पुग्यो । जापानको पश्चिमी क्योटो क्षेत्रस्थित टोफुकुजी मन्दिरमा रहेको उक्त शौचालय जापानमा अहिलेसम्म रहेको सबैभन्दा पुरानो शौचालय हो, जुन १५ औं शताब्दीमा बनेको हो […]

म पुरानो जमानाको मान्छे

छोटो कपाल नगराउँदाम पुरानो जमानाको हुन्छु ।सेतो, खैरो कपाल नगराउँदा म पुरानो जमानाको हुन्छु ।।प्रत्येक दिन, सामाजिक सञ्जाल नरङ्ग्याउँदाम पुरानो जमानाको हुन्छु ।टिकटक नबनाउँदाम पुरानो जमानाको हुन्छु ।।  छोटा छोटा कपडा नलगाउँँदा म पुरानो जमानाको हुन्छु ।प्रत्येक फेसनमा चल्न नसक्दाम पुरानो जमानाको हुन्छु ।।मैले दीयो बाल्दा म पुरानो जमानाको हुन्छु ।मैले क्यान्डल बाल्ने अनि, निभाउने नगर्दा म पुरानो जमानाको हुन्छु ।।मैले आफ्नो धर्म अनि संस्कृति अनुशरण गर्दा

नर्वेमा भेटियो संसारकै पुरानो जुत्ता, ३००० वर्ष पुरानो

संसारमा हालसम्मको सबैभन्दा पुरानो जुत्ता फेला परेको छ । युरोपेली मुलुक नर्वेमा ३००० वर्ष पुरानो जुत्ता भेटिएको हो । उक्त जुत्ता कांस्य युगको रहेको खोजकर्ताहरूले बताएका छन्। नर्वेको विज्ञान तथा प्रविधि विश्वविद्यालयको रिपोर्ट अनुसार नर्वेका पहाडमा जमेको हिउँ पग्लिएपछि पछिल्लो दुई दशकका फेला परेका विभिन्न हजारौं प्राचीन कलाकृतिमध्ये उक्त जुत्ता पनि एक हो । उक्त […]

पुरानो हुँदैमा भत्काउनु पर्दैन घर

पुरानो घरलाई भत्काएर सोही स्थानमा नयाँ घर निर्माण गर्ने सोच्दै हुनुहुन्छ ? पुरानो घर प्रबलीकरण गर्न मिल्ने वा नमिल्ने भन्ने बारेमा प्राविधिकलाई देखाउनुहोस् । प्राविधिकले मिल्ने सल्लाह दिएमा घर निर्माण गर्नुभन्दा प्रबलीकरण गर्दा एक तिहाइ कम खर्च गरे पुग्नुका साथै पुरानो घर उत्तिकै बलियो हुनेछ ।नेपाल आवास पुनर्निर्माण परियोजनाअन्तर्गत भारतीय सरकारको सहयोगमा हरिहर भवनस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पस, संयुक्त राष्ट्रसङ्घीय विकास कोष (यूएनडीपी) र भवन विभागको संयुक्त सहकार्यमा धक्का मापन (सक टेबल) प

पुरानो घरको नयाँ यात्रा

काठमाडौं : सुलक्षण भारती नेपाली रंगमञ्चमा एउटा चर्चित नाम हो। झण्डै दुई दशकदेखि रंगकर्ममा सक्रिय सुलक्षणले पुरानो घरबाट नयाँ यात्राको सुरुवात गरेका छन्।यतिवेला उनको परिकल्पनामा बनेको नाटकघरमा उनकै परिकल्पना, लेखन, निर्देशन तथा अभिनय रहेको नाटक 'म' मञ्चन भइरहको छ। दुई वर्षअघि नै बनेको नाटकघरमा विभिन्न कारणले नाटक मञ्चन हुन सकेको थिएन। नाटक 'म' को मञ्चनसँगै पुरानो घर थिएटर र सुलक्षणले नयाँ यात्राका लागि पाइला सारेका छन्। आफूलाई कम्फर्ट जोनबाट निकालेर नयाँ चुनौती दिइराख्न

राजनीतिमा नयाँ भर्सेस पुरानो पुस्ता

राजनीतिमा शक्ति संघर्षलाई सामान्य नै मानिन्छ । खासगरी वर्षौंदेखि शक्तिको उपयोग गरिरहेको पुरानो पुस्ता र शक्ति हासिल गर्न चाहने युवा पुस्ताबीच हुने यस्तो संघर्ष अझै रोचक हुन्छ । युवाहरू पुरानो पुस्तालाई ‘आउट डेटेड’ मान्छन् भने पुरानो पुस्ता युवाहरूलाई ‘अपरिपक्व’ देख्छन् । गहिरिएर हेर्ने हो भने, यस्तो संघर्ष एउटा परिवारभित्र बाबु-छोराबीच हुने संघर्षकै रूपमा पनि बुझ्न […]

पुरानो नक्सा भएको पाठ्यपुस्तकको पाना फेरिने

२८ जेठ, काठमाडौं । सरकारले नेपालको पुरानो नक्सा प्रकाशित भएको पाठ्यपुस्तकको पाना परिवर्तन गर्ने भएको छ । जनक शिक्षा सामग्री केन्द्र र निजी प्रकाशकबाट अघिल्ला वर्ष प्रकाशन भएको पाठ्यपुस्तकबाट पुरानो नक्शा भएको पाना झिकेर नयाँ नक्सासहितको पाना समावेश गर्न लागेको हो । सरकारले गतवर्ष लिम्पियाधुरा र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो […]

उही पुरानो म

सिर्फ समय बद्लिएको छ, पात्रो पल्टिएका छन् बाँकी सब उही उही पुरानो सहर उही पुरानो घर उही पुरानो रहर र उही पुरानो म।