पूर्व मन्त्री साहविरुद्ध प्रहरीमा उजुरी, क्यानडा लैजाने भन्दै पैसा लिएको आरोप

काठमाडौं : पूर्व मन्त्री प्रभु साहविरुद्ध प्रहरीमा उजुरी परेको छ। महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा पूर्व मन्त्री साह विरुद्ध उजुरी परेको हो। आइतबार एक महिला साहको बुद्धनगरस्थित घरमा पुगेर हल्लाखल्ला गरेपछि घटना बाहिरिएको थियो। ती महिलाले केही वर्षअघि आफूलाई विदेश लैजाने भन्दै साह ३० लाख रुपैयाँ लिएको तर विदेश नपठाएको आरोप लगाइन्।…

सम्बन्धित सामग्री

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री साउदविरूद्ध प्रहरीमा उजुरी

१६ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साँउदबाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी परेको छ । बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले मन्त्री साँउदले ज्यान मार्ने धम्की दिएको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालय …

मन्त्री यादवविरुद्ध प्रहरीमा उजुरी

काठमाडौँ, २४ माघ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवविरुद्ध पत्रकार एवं नागरिक अभियन्ता तारानाथ दाहालले प्रहरीमा जाहेरी दिएका छन् । मन्त्री यादवले माघ ५ गते रौतहटको एक कार्यक्रममा गौर नरसंहार दोहर्याउने धम्की दिएको प्रकरणमा पत्रकार दाहालले हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटलाई जाहेरी दिएका हुन् । आपराधिक दुरुत्साहन सम्बन्धी कसुर गरेको जाहेरी पत्रमा उल्लेख छ […]

मन्त्री रेणु यादवविरुद्ध रौतहट प्रहरीमा उजुरी

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी परेको छ। नागरिक अभियानकर्मी तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले आइतवार डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमार्फत् उनीविरुद्ध जाहेरी दरखास्त दिएका हुन्। २०६३ चैत ७ गते गौरमा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको उल्लेख गर्दै मन्त्री…

मन्त्री रेणु यादवविरुद्ध प्रहरीमा उजुरी

नेपाली कांग्रेसका नेता रन्जित कर्णले मन्त्री यादवविरुद्ध उजुरी दिएका हुन् ।

मन्त्री रेणु यादवविरुद्ध कांग्रेस नेताले दिए जाहेरी

काठमाडौं, १३ माघ । हिंसात्मक अभिव्यक्ति दिएर विवादमा तानिएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीमा उजुरी दरखास्त परेको छ । गत माघ ५ गते रौतहटमा आयोजित मधेश बलिदान दिवसलाई सम्बोधन गर्दैै मन्त्री यादवले साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएकोले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न माग गर्दै नेपाली कांग्रेसका नेता रञ्जित कर्णले जाहेरी दिएका हुन् । जनमत […]

मन्त्री रेणु यादवलाई राज्यविरुद्धको कसूरमा कारवाही गर्न माग गर्दै प्रहरीमा उजुरी

व्यक्ति हत्याको धम्की दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवविरुद्ध रौतहट प्रहरीमा उजुरी परेको छ। संविधानसभा सदस्य रञ्जित कर्णले गौरस्थित जिल्ला प्रहरी कार्यालय रौतहटमा हुलाकमार्फत उजुरी पठाएका हुन्।  मन्त्री...