मन्त्री रेणु यादवविरुद्ध कांग्रेस नेताले दिए जाहेरी

काठमाडौं, १३ माघ । हिंसात्मक अभिव्यक्ति दिएर विवादमा तानिएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीमा उजुरी दरखास्त परेको छ । गत माघ ५ गते रौतहटमा आयोजित मधेश बलिदान दिवसलाई सम्बोधन गर्दैै मन्त्री यादवले साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएकोले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न माग गर्दै नेपाली कांग्रेसका नेता रञ्जित कर्णले जाहेरी दिएका हुन् । जनमत […]