सुदूरपश्चिमका सामाजिक विकास मन्त्री साउदविरूद्ध प्रहरीमा उजुरी

१६ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साँउदबाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी परेको छ । बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले मन्त्री साँउदले ज्यान मार्ने धम्की दिएको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालय …

सम्बन्धित सामग्री

रवि लामिछानेविरुद्ध कास्की प्रहरीमा उजुरी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति तथा संस्थाविरुद्ध कास्की प्रहरीमा उजुरी परेको छ । सूर्यदर्शन सहकारीका पीडितहरुले रविसहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, सहकारीका पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोला लगायतविरुद्ध उजुरी दिएका हुन् । उनीहरुले प्रहरीमा उजुरी दिए पनि प्रहरीले दर्ता गरेको छैन् छ । उजुरीका विषयमा […]

अब कालिकोटमा ‘क्युआर स्क्यान’ बाटै प्रहरीमा उजुरी !

कालिकोट प्रहरीले ‘क्युआर कोड स्क्यान’ बाटै प्रहरीमा उजुरी गर्न मिल्ने व्यवस्था मिलाएको छ।

पत्रकार कुट्ने रास्वपाका निलम्बित नेताविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं,१० साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं निलम्बित बझाङ जिल्ला संयोजक नगेन्द्र खड्काविरुद्ध प्रहरीमा उजुरी परेको छ । रास्वपाका जिल्ला संयोजक नगेन्द्र खड्काले बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डेललाई घरबाटै अपहरण गरेर होटल होलि डे इनमा लगेर बन्दी बनाइ कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन् । सोमबार […]

छिमेकीले मार्ने धम्की दिएको भन्दै वृद्ध दम्पतीद्वारा प्रहरीमा उजुरी

बुढानिलकण्ठ नगरपालीका–४ पासिकोटस्थित स्वर्णीम टोलका वृद्ध दम्पतीले छिमेकीले आफूहरुलाई मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी दिएका छन्।...

छिमेकीले मार्ने धम्की दिएको भन्दै वृद्ध दम्पतीद्वारा प्रहरीमा उजुरी

बुढानिलकण्ठ नगरपालीका–४ पासिकोटस्थित स्वर्णीम टोलका वृद्ध दम्पतीले छिमेकीले आफूहरुलाई मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी दिएका छन्।...

दुर्गेस थापाविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं १३ चैत । गायक तथा मोडल दुर्गेस थापाविरुद्ध प्रहरिमा उजुरी परेको छ । थापासहित तीनजना विरुद्ध मदिरा सेवन गरी कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले प्रहरीमा उजुरी दिएका हुन । काठमाडौंको भएको वनभोज कार्यक्रममा जाँदा कुटपीट र गालिगलोज गरेको भन्दै क्षेत्रीले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएको डीएसपी अंगुर जीसीले पुष्टि गरे । त्यस क्रममा […]

निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । निर्देशक सुदर्शन थापाविरुद्ध एक पत्रकारले प्रहरीमा उजुरी दिएका छन् । पत्रकार सुजन श्रेष्ठले बिहीबार गौशला प्रहरी वृत्तमा उजुरी दिएका छन् । सुदर्शनले आफूमाथि कानको जाली फुटाउने धम्की दिँदै गालीगलौज गरेको भन्दै उनले उजुरी दिएका हुन् । सुजनले केही समय अगाडि चलचित्र ‘सम्हालिन्छ कहिले मन’ हेर्न दर्शक नआएको भन्दै एक अनलाइनमा समाचार प्रकाशित गरेका […]

कप्तान सन्दीपविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । बलात्कारको आरोपसहित काठमाडौं प्रहरीमा किटानी जाहेरी दिएको प्रहरीको उच्च स्रोतले जनाएको छ । सन्दीप आफैं भने हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न सेन्ट लुसिया पुगेका छन् । त्यसअघि सन्दीपको कप्तानीमा राष्ट्रिय क्रिकेट टोली केन्या गएको थियो । घटना केन्या जानुअघि भएको […]

सामाजिक सञ्जालबाट चरित्र हत्या गर्नेविरुद्ध प्रहरीमा उजुरी

धनुषामा सामाजिक सञ्जालबाट चरित्र हत्या गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका १४ का ६३ वर्षिय ब्रहम्देव मिश्रले आफ्नो चरित्र हत्या गरेको आरोपमा प्रहरीमा उजुरी गरेका हुन् ।उनले जनकपुरधाम १४ मा बस्ने बाराका नेपाल इन्भेष्टमेन्ट बैंकमा कार्यरत रहेका ३५ वर्षिय अरुण कुमार यादवले टिकटकमाफर्त आफ्नो चरित्र हत्या गरेको भन्दै प्रहरीमा उजुरी गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय धनुषाले साइबर क्राइम सम्बन्धी उजुरीहरू लिन नमिलेपनि प्रहरीले ठाडो उजुरीको माध्यमले सामान्य प्रक

रेखा थापाले दिइन् प्रहरीमा उजुरी

नायिका रेखा थापाले आफूहरुको चरित्र हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । थापाको तर्फबाट उनकी दिदी तारा रानाले प्रहरीमा उजुरी दिएकी हुन् । आफूसहित ऋचा शर्मा लगायत नायिकाहरुलाई युट्युबमा तथानाम गालीगलौज गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिइएको रेखाले बताइन् । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको विषयलाई जोडेर विद्युतीय माध्यममार्फत आफ्नो मानमर्दन र गाली बेइज्जती गरेको उल्लेख गर्दै रेखाले युट्युबरविरूद्ध निवेदन दिएकी हुन्।