ज्यान मार्ने धम्की दिएको भन्दै सुदूरपश्चिमका सामाजिक विकास मन्त्रीविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं,१६ माघ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउदविरुद्ध प्रहरीमा उजुरी परेको छ । उनीविरुद्ध बझाङका धनबहादुर बोहराले प्रहरीमा उजुरी हालेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीमा हालेको उजुरीमा मन्त्र साउदले आफूमाथि ज्यान मार्ने धम्की दिएको उल्लेख गरेका छन् । मन्त्री साउँदले आफूसँग विभिन्न मितिमा मलाई साह्रै समस्या छ, भनी रुपैया ऋण सापटी […]

सम्बन्धित सामग्री

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री साउदविरूद्ध प्रहरीमा उजुरी

१६ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साँउदबाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी परेको छ । बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले मन्त्री साँउदले ज्यान मार्ने धम्की दिएको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालय …

थाहाकर्मी बूढामगरलाई ज्यानमार्ने धम्की

म्याग्दी : थाहा खबरका बागलुङ समाचारदाता एवं नेपाल प्रेस युनियन बाग्लुङका सदस्य डम्मर बूढामगरलाई एक अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन्।स्पोर्ट नेपाल नामको फेसबुक आइडीबाट पत्रकार बूढामगरलाई अश्लिल गाली गलौजसहित ज्यान मार्ने धम्की आएको बूढामगरले जानकारी दिए। गत शुक्रवार राति म्यासेन्जरमा अश्लिल गालीसहित ज्यान मार्ने धम्की आएपछि पत्रकार बूढामगरले प्रहरीमा उजुरी गर्नुका साथै साइबर व्युरोमा समेत उजुरी दिएको जानकारी दिए। व्यक्तिगत रुपमा आफ्नो शत्रु नभएका र धम्कीमा समाचारको विष

कट्रिना र विक्कीलाई ज्यान मार्ने धम्की ! प्रहरीमा दिए उजुरी

काठमाडौं । एक अज्ञात व्यक्तिबाट सामाजिक सञ्जालमार्फत आफूहरुलाई बारम्बार ज्यान मार्ने धम्की आएको भन्दै बलिउड कलाकार कट्रिना कैफ र विक्की कौशलले प्रहरीमा उजुरी दिएका छन् । धम्कीबाहेक अज्ञात व्यक्तिले आफ्नी धर्मपत्नी कट्रिनालाई पीछा पनि गरेको भन्दै विक्कीले भारतीय दण्ड संहिताको धारा ५०६–२ (अपराधिक धम्की) र ३५४–डी (पछ्याएकोमा) अन्तर्गत सान्टाक्रुज पुलिस स्टेशनमा उजुरी दर्ता गराएका हुन् […]

गौतम गम्भीरलाई इस्लामिक स्टेटले दियाे ज्यान मार्ने धम्की, सुरक्षा बढाइयाे

भारतका पूर्व क्रिकेटर तथा पूर्वी दिल्लीबाट भारतीय जनता पार्टीका सांसद गौतम गम्भीरले आफूलाई ज्यान मार्न धम्की आएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

महिलामाथि सामुहिक बलात्कार, मुद्दा मिलाउन आर्थिक चलखेल

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरकी एक २७ वर्षीया महिलालाई तीन जना युवाहरूले सामुहिक बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ।सुतिरहेको अवस्थामा गत कात्तिक २ गते राति स्थानीय तीन युवाले घरभित्र प्रवेश गरी ज्यान मार्ने धम्की दिएर बलात्कार गरेको भन्दै पीडितले प्रहरीमा बिहीबार जाहेरी दिएकी हुन्।मदिरामा लठ्ठ भएका युवाले महिलालाई आर्थिक प्रलोभन तथा धम्की देखाएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ। मुखमा कपडा कोचिदिएर बलात्कार गरेको महिलाले बताएकी छन्।जिल्ला प्रहरी कार्यालय म्याग्दीका डी

बद्रि पंगेनीसहित दुईजनाविरुद्ध प्रहरीमा उजुरी, ज्यान मार्ने धम्की दिएको आरोप

लोक तथा दोहोरी गायक बद्रि पंगेनीमाथि ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ । पंगेनीसहित उनका साथीहरु विजय सिंह र सुवास अधिकारी लगायतले ज्यान मार्ने धम्की दिएको भन्दै सितापाईलाका निमा दोर्ची शेर्पाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन् । उजुरीमा आफुले लिनुपर्ने रकम दिनुपर्नेमा उल्टै ज्यान मार्ने धम्की आएको उजुरीमा उल्लेख छ ।

घरमा कोही नभएको बेलामा ज्यान मार्ने धम्की दिएर महिलाको बलात्कार

पाँचथर – मिक्लाजुङ गाउँपालिकामा ज्यान मार्ने धम्कि दिएर ३० वर्षीय युवकले ३५ वर्षीय महिलालाई बलात्कार गरेका छन् । घरमा श्रीमान नभएको अवस्थामा धम्कि दिएर बलात्कार गरेको आरोपमा ती युवकलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।  आफू घरमा नभएको मौका छोपि श्रीमतिलाई बलात्कार गरेको भन्दै महिलाका श्रीमानले प्रहरीमा उजुरी दिए...

प्रधानन्यायाधीशविरुद्ध ज्यान मार्ने आरोपको छानबिन गर

सम्पादकीय वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतका प्रधानन्याधीश गोपालप्रसाद पराजुलीले ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै बुधबार प्रहरीमा उजुरी दिएका छन्। उनले आफ्नो जीउज्यानको सुरक्षा निम्ति प्रहरी गुहारेका छन्। कुनै पनि सभ्य लोकतान्त्रिक मुलुकमा सर्वोच्च अदालतका प्रधानन्यायाधीशले आफूविरुद्ध अदालतमा विचाराधीन मुद्दाका मुख्य वकिललाई यस्तो धम्की दिए होलान् भन्ने कल्पना पनि गर्न सकिन्न। एक जिम्मेवार वरिष्ठ…