ज्यान मार्ने धम्की दिएकी मन्त्री रेणु यादवलाई कारबाही गर्न हुलाकमार्फत प्रहरीमा जाहेरी

जनकपुरधाम- सार्वजनिक ठाउँमै ज्यान मार्ने धम्की दिएकी केन्द्र सरकारकी मन्त्री रेणु यादव विरुद्ध जाहेरी परेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवविरुद्ध हुलाक मार्फत रौतहट प्रहरीमा उजुरी परेको छ । सत्ता गठबन्धनकै नेता एवं संविधानसभा सदस्य रञ्जित कर्णले हुलाक मार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी पठाएका हुन् । कर्णले जिल्ला प्रहरी सप्तरीमा जाहेरी दिन […]

सम्बन्धित सामग्री

मन्त्री रेणु यादवविरुद्ध प्रहरीमा जाहेरी

१३ पुस, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीमा जाहेरी दरखास्त परेको छ । ५ माघमा रौतहटमा आयोजित मधेश बलिदान दिवसलाई सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन् । पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता रञ्जित कर्णले मन्त्री यादवले साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भनेर उनीमाथि राज्यविरुद्धको […]