मन्त्री रेणु यादवविरुद्ध रौतहट प्रहरीमा उजुरी

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी परेको छ। नागरिक अभियानकर्मी तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले आइतवार डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमार्फत् उनीविरुद्ध जाहेरी दरखास्त दिएका हुन्। २०६३ चैत ७ गते गौरमा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको उल्लेख गर्दै मन्त्री…

सम्बन्धित सामग्री