राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न माग गर्दै मन्त्री रेणु यादवविरुद्ध प्रहरीमा उजुरी

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवविरुद्ध प्रहरीमा उजुरी परेको छ ।