परिक्षणमा देखियो महिन्द्राको इलेक्ट्रीक एसयूभी, दुई फरक व्याट्रीमा आउने

काठमाडौं । महिन्द्राले बजारमा ल्याउने तयारी गरिरहेको पहिलो इलेक्ट्रीक एसयूभी परिक्षणको क्रममा देखिएको तस्विर भारतीय मिडियाले बाहिर ल्याएका छन् । कम्पनीले २०२० मा भएको अटो एक्स्पोमा सार्वजनिक गरेको इएक्सयूभी ३०० मा आधारित इलेक्ट्रीक एसयूभीको परिक्षण गरिरहेको हो । महिन्द्राले यो इलेक्ट्रीक एसयूभीको नाम एक्सयूभी ४०० राख्ने अनुमान गरिएको छ । यद्यपी कम्पनीले यसको नाम अहिल्यै […]

सम्बन्धित सामग्री

महिन्द्रा 'बीई-६' ले बीवाइडी 'एटो-३' लाई देला टक्कर, मूल्यमा कति फरक ?

काठमाडौं । भारतमा महिन्द्राले देखाएको नयाँ इलेक्ट्रीक एसयूभी बीई-६ ई अहिले निकै चर्चामा छ । गाडी सार्वजनिक गरेको पहिलो दिनमा नै विश्वभर महिन्द्राको नयाँ इलेक्ट्रीक एसयूभीले स्थान पायो । विशेषगरी ठूला एसयूभी बनाउँदै आएको महिन्द्राले आफ्नो डिजाइनमा व्यापक परिवर्तन गर्दै दुई नयाँ विद्युतीय कार बजारमा देखाएपछि अहिले चर्चा चुलिएको हो । निकट भविष्यमा नै नेपाल […]

‘ईभी ईको सिस्टम’ निर्माणमा फरक रणनीति बनाउँदै अग्नी

काठमाडौं । महिन्द्राको आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेटले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी एक्सयूभी-४०० बजारमा बिक्री सुरु गर्ने तयारी थालेको छ । कम्पनीले भारतमा बिक्री सुरु भएको दुई वर्षपछि नेपालमा एक्सयूभी-४०० बिक्री सुरु गर्न लागेको हो । ईभी उत्पादनमा महिन्द्रा निकै पुरानो ब्राण्ड हो । उसको उत्पादन सन् २०१० बाटै नेपालमा उपलब्ध भएको थियो । त्यति बेला […]

६ महिनापछि महिन्द्राको अर्को ईभी बजारमा आउने

काठमाडौं । महिन्द्राले एक्सयूभी ३०० लाई पनि ईभीमा ल्याउने भएको छ । कम्पनीले सन् २०२४ जुनमा यसलाई भारतबाट सार्वजनिक गर्ने तयारी गरेको अटोकार इन्डियाले उल्लेख गरेको हो । महिन्द्राले ल्याउने नयाँ ईभी अहिले बजारमा उपलब्ध एक्सयूभी ३०० को हुबहु हुनेछ । यसमा टाटा नेक्सनको जस्तै केबल पावरट्रेन मात्रै फरक रहने दावी रिपोर्टमा गरिएको छ । […]

दुई मिनी ईभी कोमेट र ई-१ मा यस्ता छन् फरक

काठमाडौं । नेपाली अटोमोवाइल बजारमा मिनी ईभीको तिब्र गतिमा बढेको छ । सुरुवाती दिनमा इलेक्ट्रीक भेहिकल भनेर चिनाउने रेभा मिनी ईभीदेखि महिन्द्राको इटुओ बन्द भएको छ । तर, बजारमा भारत र चीनमा उत्पादन भएका साना ईभीको आयात तिब्र भएको छ । यसअघि बजारमा उपलब्ध हेनरी, विलिङ जस्ता मोडललाई पछाडि धकेल्दै सेरेस ई–१ र एमजी कोमेट […]

निर्यातको लागि फरक डिजाइनमा तयार हुँदै ‘महिन्द्रा थार’

काठमाडौं । महिन्द्राको लाइफ स्टाइल प्रोडक्ट थार एसयूभी निर्यातको लागि फरक डिजाइनमा तयार हुने भएको छ । आफ्नो चर्चित र सफल अफरोड एसयूभी थार भारत बाहेक अन्य कुनैपनि देशमा विक्री गर्न नपाएपछि निर्यातको लागि फरक डिजाइनमा तयार गर्न लागिएको हो । महिन्द्राले थार एसयूभी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न नसक्नु मूख्य कारण जीपसँगको डिजाइन ट्रेडमार्कको मुद्दा […]

महिन्द्राका एसयूभीमा बढ्दो क्रेज, नयाँ स्कर्पियोको विक्री ९२ प्रतिशतले बढ्यो

काठमाडौं । भारतीय बजारमा महिन्द्राले निकै राम्रो ग्रोथ पाइरहेको छ । यूरोपियन र जापानी ब्राण्डको कमजोर प्रदर्शन जारी रहँदा महिन्द्राले भने चमत्कारीक ग्रोथ पाउन सफल भएको हो । नेभेम्बर महिनाको विक्री तथ्यांक सार्वजनिक भएसँगै महिन्द्राको बलियो उपस्थितिलाई थप बल पुगेको हो । कम्पनीले भारतमा विक्री गर्ने लगभग सबै मोडल एसयूभी हो भन्दा फरक पर्दैन । […]

जसले टाटाको मात्रै होइन, महिन्द्राको पनि डिजाइनमा कायापलट गरे

काठमाडौं । गाडीको डिजाइन कति महत्वपूर्ण हुन्छ भन्ने कुरा धेरै भनिरहनु पर्दैन । त्यसमा पनि भारतीय मोटर ब्राण्ड टाटा, महिन्द्रा जस्ता कम्पनीले जापानी र यूरोपियन ब्राण्डसँग प्रतिस्पर्धा गर्न नसक्नुको मुख्य कारण नै डिजाइन थियो । सन् २०१२ अगाडि टाटाले ल्याएको प्यासेन्जर कारको डिजाइन र आजको डिजाइनमा आकाश जमिनको फरक पाउन सकिन्छ । सन् २००० भन्दा […]