दुई मिनी ईभी कोमेट र ई-१ मा यस्ता छन् फरक

काठमाडौं । नेपाली अटोमोवाइल बजारमा मिनी ईभीको तिब्र गतिमा बढेको छ । सुरुवाती दिनमा इलेक्ट्रीक भेहिकल भनेर चिनाउने रेभा मिनी ईभीदेखि महिन्द्राको इटुओ बन्द भएको छ । तर, बजारमा भारत र चीनमा उत्पादन भएका साना ईभीको आयात तिब्र भएको छ । यसअघि बजारमा उपलब्ध हेनरी, विलिङ जस्ता मोडललाई पछाडि धकेल्दै सेरेस ई–१ र एमजी कोमेट […]

सम्बन्धित सामग्री

फ्रान्सको सबैभन्दा सानो नगरपालिका, जहाँ बस्छिन् केवल एक महिला

काठमाडौं । संसारमा यस्ता धेरै ठाउँहरु छन् जसका बारेमा थाहा पाउँदा निकै अनौठो लाग्छ । यस्ता ठाउँहरुमा केही न केही त्यस्तो चिज हुन्छ जसले त्यो ठाउँलाई अरुभन्दा फरक र विशेष बनाइदिन्छ । कुनै सहर तथा गाउँहरु हदभन्दा धेरै सफा भएर चर्चामा आउँछन् त कुनै प्रविधि विनाको शानदार जीवनशैलीका कारण । यस्तै एक अनौठो कारणले गर्दा […]

बढ्दो छ फरक प्राकृतिक विपद्

काठमाडौं : नेपालमा पछिल्ला केही वर्षका घटनालाई मध्यनजर गर्ने हो भने फरक प्रकृतिका विपद् बढिरहेको देखिएको छ। यस क्षेत्रका विज्ञले पनि कल्पनै नगरेका विपद्जन्य घटनाले जनजीवन प्रभावित भइरहेको बताएका छन्। यस्ता घटना जलवायु परिवर्तनको असरका कारण भएको उनीहरूको भनाइ छ।जलवायु परिवर्तन विज्ञ ङमिन्द्र दाहालको भनाइमा पनि जलवायु परिवर्तनका कारण मौसम अदलीबदली डरलाग्दो हिसाबले भइरहेको छ। यस पाली कुनै एक ठाउँमा ठूलो पानी परेर तहसनहस बनाएका बेला अर्को ठाउँमा सुख्खा लागिरहेको छ। पानीको अभावमा यस पाली रा

बढ्दो छ फरक प्रकृतिका विपद्

काठमाडौँ– नेपालमा पछिल्ला केही वर्षका घटनालाई मध्यनजर गर्ने हो भने फरक प्रकृतिका विपद् बढिरहेको देखिएको छ । यस क्षेत्रका विज्ञले पनि कल्पनै नगरेका विपद्जन्य घटनाले जनजीवन प्रभावित भइरहेको बताएका छन् । यस्ता घटना जलवायु परिवर्तनको असरका कारण भएको उनीहरूको भनाइ छ । जलवायु परिवर्तन विज्ञ ङमिन्द्र दाहालको भनाइमा पनि जलवायु परिवर्तनका कारण मौसम अदलीबदली डरलाग्दो […]

आखिर प्रयोगशाला पिच्छे फरक-फरक रिपोर्ट किन आउँछ?

देशमा बढ्दो आधुनिकिकरण र स्वास्थ्य सेवाको पहुँचसँगै हरेक जिल्लामा जिल्ला जनस्वास्थ्य प्रयोगशालाको अवधारणा र स्थापना गर्न सकेमा यस्ता त्रुटि कम गर्न सकिन्छ।

यसकारण आयुष्मानलाई फरक देख्छन् अनुभव

काठमाडौँ– आयुष्मान खुराना प्राय सोसल ड्रामा बेस्ड फिल्म गर्छन् । त्यस्तै फिल्म मार्फत उनले आफूलाई स्थापित समेत गरिसकेका छन् ।  यिनै आयुष्मानले अभिनय गरेको पछिल्लो फिल्म हो ‘अनेक’ । यस अगाडि पनि उनले ‘आर्टिकल १५’ फिल्ममा काम गरेका थिए । त्यो पनि उनले अभिनय गरिरहेको फिल्ममा फरक थियो । आयुष्मानलाई यस्ता फरक फिल्महरू निर्देशक अनुभव सिन्हाले […]

कोरोनाविरुद्ध फरक-फरक खोप लगाउनु कति सुरक्षित ? यस्ता छन् विज्ञका तर्क

काठमाडौं: सरकारले अब कोरोना भाइरस विरुद्धको खोप  एकै व्यक्तिले पनि फरक-फरक लगाउन सक्ने गरी नयाँ निर्देशन जारी गरेको छ।यसअघि पहिलो र दोस्रो डोज मात्र होइन अतिरिक्त मात्रा (बुस्टर डोज) समेत एउटै लगाउनु भन्दै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब पहिलो डोज जुनसुकै लगाए पनि दोस्रो र बुस्टर डोज क्रस गरेर लगाउन अनुमति दिएको हो। अहिले ज्येष्ठ नागरिक बुस्टर डोजको पर्खाइमा छन्। ६० वर्ष माथिका धेरै ज्येष्ठ नागरिकले भेरोसेल खोपको पूर्ण मात्रा लगाएका हुनाले अहिले बुस्टर डो

ओमिक्रोन संक्रमितमा देखिए यस्ता २० लक्षण, कति दिन रहन्छ शरीरमा भाइरसको असर ?

विश्वभर कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले महामारीको रुप लिइसकेको छ । विश्वभर धेरैजसो व्यक्तिहरु ओमिक्रोन भेरियन्टले आक्रान्त परेका छन् । ओमिक्रोनको लक्षणहरुमा विभिन्न प्रकारका परिवर्तन देखिइरहेका छन् । फरक–फरक व्यक्तिमा ओमिक्रोनको लक्षण पनि फरक नै देखिएका छन् । बेलायतको जेड्वोईले कोभिडको विषयमा गरेको अध्ययनले ओमिक्रोनको सबै २० वटा लक्षणहरुको बारेमा जानकारी दिएको छ । ओमिक्रोनका संक्रमितहरुमा यस्ता लक्षणहरु देखिएका छन् । १. टाउको दुख्ने२. नाकबाट सिँगान बग्ने३. थकान ४.हाँच्छ्यु आउनु

तामाको औंठी लगाउँदा यस्ता फाइदा हुन्छन्, कुन औंलामा लगाउने ?

ज्योतिषमा नौ ग्रह बताइएका छन् । सबै ग्रहको फरक फरक धातु हुन्छ । ग्रहका राजा सूर्य हुन् र सूर्यको धातु तामा हो ।  हिन्दू धर्ममा सुन, चाँदी, तामा तीन धातुलाई पवित्र मानिएको छ । पूजापाठमा यी धातुहरूको उपयोग सबभन्दा धेरै हुन्छ । यसबाहेक यी धातुको औंठी पनि मानिसहरूले लगाउँछन् । तामाको औंठी लगाउँदा यस्ता फाइदा हुन्छन् ।  तामाको औंठी सूर्यको औंला अर्थात् अनामिकामा लगाउनुपर्छ । कुण्डलीमा सूर्य दोषको असर कम हुन्छ ।  सूर्यका साथै मंगलको अशुभ असरलाई पनि तामाको औंठीले कम गर्छ ।  तामाको औंठीले ...