टेस्लाका सयौं कारमा सिटबेल्ट र टायरमा समस्या आएपछि ‘रिकल’

एजेन्सी। अमेरिकी विद्युतीय कार कम्पनी टेस्लाले चीन निर्यात गरेको सयौं मोडलका कारमा सिटबेल्ट र टायरमा समस्या देखिएपछि रिकल(फिर्ता) लिएको छ। टेस्लाका कारमा ब्रेकफेल हुने लगायतका समस्या देखाएपछि कम्पनीले विगत केही महिनामा चीनबाट हजारौं कार फिर्ता लगेको हो। विभिन्न मोडलका यी कारहरुमा ब्रेकफेलका साथै सिटबेल्टमा समेत खराबीका कारण दुर्घटना हुँदा यात्रुलाई चोट लाग्ने अधिक सम्भावना रहेको बताइएको छ।

सम्बन्धित सामग्री

चीनमा बनेका कारमा इयूको दोहोरो नीति, चिनियाँ उत्पादनलाई थप समस्या

काठमाडौं । युरोपियन युनियनले चीनमा बनेका कारमा लाग्ने कर संसोधन गरेको छ । इयूले गरेको संसोधनले चिनियाँ ब्राण्डका उत्पादनलाई थप कठिन बनाएको हो । यूरोप र अमेरिकी ब्राण्डले चीनमा उत्पादन गर्ने कारमा ब्यापक कर कटौतीको निर्णय लिएको इयूले चिनियाँ ब्राण्डका उत्पादनमा कर कटौती अचम्म लाग्दो तरिकाले गरेको हो । इयूको नयाँ निर्णय अनुसार अमेरिकी ब्राण्ड […]

पेट्रोल कारमा कर्जा सिमा बढाउन प्रधानमन्त्रीलाई नाडाको आग्रह

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पेट्रोल कारमा रहेको लोन टु भ्यालू रेसियो बढाउन माग गरेको छ । अटोमोवाइल क्षेत्रमा देखिएका नीतिगत समस्या समाधान गर्न नाडाले आग्रह गरेको हो । बैकहरुबाट निजी सवारी साधन खरिद गर्नेलाई प्रवाह गरिने ‘लोन टु भ्यालू रेसियो’ अहिले ५० प्रतिशत […]

एमजी ब्रान्डका इलेक्ट्रोनिक गाडीमा प्राविधिक समस्या देखियो : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । पारामाउन्ट मोट्र्स प्रालि आधिकारिक विक्रेता रहेको एमजी कारमा गम्भीर प्राविधिक समस्या देखिन थालेको छ । नेपालमा केही समयअघि एमजी ब्रान्डको सो -

इलेक्ट्रीक कारमा माग बढ्दै, सप्लाईमा ठूलो समस्या

काठमाडौं । विद्युतीय कारको माग तिब्र गतिमा बढ्न थालेसँगै बजारमा सप्लाईमा समस्या देखिएको छ । विशेषत चीन, कोरिया, भारत र अमेरिकी कम्पनीले उत्पादन गरेका विद्युतीय गाडी नेपालमा आयात हुने गरेको भएपनि बजार माग अनुसार आयात हुन सकिरहेको छैन । फागुन १५ गते एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले जेडएस इभीको बुकिङ खुल्ला गरेको थियो । बुकिङ […]

टेस्लालले एकैपटक फिर्ता ल्यायो ८ लाख १७ हजार कार

अमेरिकी विद्युतीय कार कम्पनी टेस्लाले ८ लाख १७ हजार कार फिर्ता ल्याउने भएको छ । सिट बेल्टमा समस्या देखिएपछि कम्पनीले एकैसाथ बजारबाट लाखौं कार फिर्ता बोलाएको हो । टेस्लाले सन् २०२१ को अन्त्यमा र सन् २०२२ को सुरूवातमा बजार पठाइएका मोडलहरू एस, एक्स, थ्री र वाई फिर्ता बोलाएको अमेरिकी समाचार संस्था सीएनएनले उल्लेख गरेको छ । ती कारमा जडान गरिएको सिट बेल्टमा सुरक्षा अलर्ट देखिएको थियो ।अमेरिकाको ‘नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसन’मा दर्ता गरिएको फाइलअनुसार समस्या ठिक गर्न सुरू भइसके

साना बालबालिका राखेर गाडी चलाउँदा ध्यान दिनुपर्ने कुरा

हरेक मानिसको चाहाना हुन्छ, आफ्ना सन्तानलाई आरामदायी सवारी जस्तै कारमा राखेर कतै घुमाउन लैजाने । तर जान अन्जानमा हुने केही गल्ती कारण मानिसले कारमा साना बालबालिका राखेर चलाउँदा समस्या भोग्नु पर्दछ । यस्तोमा कारमा साना बच्चा राख्दा के के कुरामा ध्यान दिने भन्ने बारे बुझ्न जरुरी छ । – कार कतै रोक्नु परे बच्चा सुरक्षित […]

टेस्लाले चीनबाट फिर्ता बोलायो तीन लाख कार

एजेन्सी। अमेरिकी विद्युतीय कार निर्माता टेस्लाले चीनबाट ३ लाख कारलाई फिर्ता बोलाएको छ। टेस्लाका ‘मोडल–३’का कारलाई फिर्ता बोलाइएको हो। कारको सुरक्षा नियन्त्रणमा समस्या देखिएपछि फिर्ता बोलाइएको सीएनएनले बताएको छ। तीमध्ये कति वटा कारमा उक्त प्रकारको समस्या रहेकोबारे जानकारी नभएपछि सबै कारलाई फिर्ता बोलाइएको हो।

टेस्लाले चीनबाट फिर्ता बोलायो तीन लाख कार

एजेन्सी। अमेरिकी विद्युतीय कार निर्माता टेस्लाले चीनबाट ३ लाख कारलाई फिर्ता बोलाएको छ। टेस्लाका ‘मोडल–३’का कारलाई फिर्ता बोलाइएको हो। कारको सुरक्षा नियन्त्रणमा समस्या देखिएपछि फिर्ता बोलाइएको सीएनएनले बताएको छ। तीमध्ये कति वटा कारमा उक्त प्रकारको समस्या रहेकोबारे जानकारी नभएपछि सबै कारलाई फिर्ता बोलाइएको हो।

होन्डाका ७७ हजार कारमा गडबडी, कम्पनीले फिर्ता माग्यो

काठमाडौं। होन्डाको कारमा गडबडी फेला परेपछि कम्पनीले ७७ हजार गाडी फिर्ता लिने भएको छ। होन्डा कार्स इन्डिया लिमिटेडले भारतभरिबाट उक्त संख्यामा कार फिर्ता ल्याएर निःशुल्क मर्मत गर्न लागेको हो। कारको फ्युलपम्पमा समस्या हुनाले बेलाबेलामा स्टार्ट बन्द हुने समस्या आएको हो। अप्रिल १७ देखि मर्मत सुरु गरिएको र यसका लागि हरेक ग्राहकलाई कम्पनीले सम्पर्क गरेको बताएको छ।(एजेन्सी)