पेट्रोल कारमा कर्जा सिमा बढाउन प्रधानमन्त्रीलाई नाडाको आग्रह

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पेट्रोल कारमा रहेको लोन टु भ्यालू रेसियो बढाउन माग गरेको छ । अटोमोवाइल क्षेत्रमा देखिएका नीतिगत समस्या समाधान गर्न नाडाले आग्रह गरेको हो । बैकहरुबाट निजी सवारी साधन खरिद गर्नेलाई प्रवाह गरिने ‘लोन टु भ्यालू रेसियो’ अहिले ५० प्रतिशत […]