साना बालबालिका राखेर गाडी चलाउँदा ध्यान दिनुपर्ने कुरा

हरेक मानिसको चाहाना हुन्छ, आफ्ना सन्तानलाई आरामदायी सवारी जस्तै कारमा राखेर कतै घुमाउन लैजाने । तर जान अन्जानमा हुने केही गल्ती कारण मानिसले कारमा साना बालबालिका राखेर चलाउँदा समस्या भोग्नु पर्दछ । यस्तोमा कारमा साना बच्चा राख्दा के के कुरामा ध्यान दिने भन्ने बारे बुझ्न जरुरी छ । – कार कतै रोक्नु परे बच्चा सुरक्षित […]

सम्बन्धित सामग्री

तराईमा बाक्लो हुस्सुः सवारी चलाउँदा ध्यान दिनुस्

केही दिनयता चिसो थप बढेको छ । माघ ढल्किँदै जाँदा चिसो कम हुँदै जाने अपेक्षा गरिए पनि राजधानी काठमाडौंलगायत देशभर चिसो बढिरहेको मौसमविद्हरूले बताएका छन् ।

टिकटक चलाउँदा यी कुरामा ध्यान दिनुहोस्

पछिल्लो समय टिकटक एकदमै चर्चित छ । बच्चादेखि वृद्धसम्मले टिकटक प्रयोग गर्छन् । शर्ट भिडियो शेयरिङ प्लेटफर्मका रूपमा टिकटक परिचित छ ।    टिकटकमा धेरैले कन्टेन्ट क्रियट गरिरहेका हुन्छन् । तर कहिलेकाँही टिकटक कन्टेन्ट क्रियटर केही कुरामा ध्यान नदिदाँ हजारौं फ्लोअर भएको अकाउन्ट गुमाउनु पर्ने हुन्छ । टिकटक अकाउन्ट प्रतिबन्ध हुनबाट बच्ने एउटा मात्रै तरिका छ, त्यो हो,...

फ्रान्समा गोली प्रहार हुँदा ३ जनाको मृत्यु, ३ घाइते

काठमाडौं । फ्रान्सकाे एक सांस्कृतिक केन्द्रमा बन्दुकधारीले गोली चलाउँदा करिब ३ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य ३ जना घाइते भएको बीबीसीले जनाएको हाे । राष्ट्रपति इमानुएल म्याक्रोनले घटनाको निन्दा गर्दै घाइतेहरुको उचारमा ध्यान दिन अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । पछिल्लो समय फ्रान्समा व्यक्ति हत्याका घटनाहरु बढ्दै गएको भन्दै सर्वसाधारणको सुरक्षाकाे बारेमा चिन्ता […]

प्रहरीलाई ड्युटीमा मोबाइल प्रयोग गर्न निषेध

काठमाडौँ । नेपाल प्रहरीलाई ड्युटीको समयमा मोबाइल बोक्नै रोक लगाइएको छ । कमान्डरबाहेक अन्य प्रहरीलाई मोबाइल बोक्न रोक लगाइएको हो । मोबाइल चलाउँदा ड्युटीमा खटिने प्रहरीको ध्यान काममा केन्द्रित नहुने भएपछि मोबाइल बोक्न रोक लगाइएको प्रहरीले जनाएको छ । ड्युटीमा कुनै प्रहरीले मोबाइल प्रयोग गर्नै परे कमान्डरबाट अनुमति लिनुपर्छ । ड्युटीको समयमा अफिसियल कामबाहेकमा प्रहरीलाई मोबाइल […]

डोजरे विकासले निम्तिएको विनाश : सुके कुवा, हराए झरना

भौतिक पूर्वाधार विकासको नाममा वातावरणीय पक्षलाई ध्यान नदिई जथाभावी उपकरण चलाउँदा यसले दिने नतिजा भनेको विनाश नै हो । आजभोलि बढ्दो भूक्षय लगायतका समस्याको कारणा यही हो । विकासका नाममा डाँडाकाडामाा डोजर चलाउँदा पानीका मुहान सुकेका छन्, झरना हराएका छन् अनि पहिरोको जोखिम बढेको छ । डोजरे विकासले आजभोलि गाउँघरको अवस्था अर्कै छ । विगतमा टन्टलापुर …

चिसोमा हिटर तथा गिजर चलाउँदा सावधानी अपनाऔं, गल्ती गरे जान सक्छ ज्यान

पुस १४, काठमाडौं । मुलुकभर केहिदिनदेखि चिसो अत्यधिक रुपमा बढेको छ। अझ काठमाडौं उपत्यका आसपासलगायत मुलुकका विभिन्न भागमा हिमपात परेको छ । यो समयमा अत्यधिक चिसो हुनु स्वभावि पनि हो । चिसोको समयमा  ग्यास गिजर र विद्युतीय हिटरको प्रयोग पनि बढ्ने गर्दछ ।  जाडो मौसममा पानी तताउन तथा कोठा तातो बनाउन ग्यास गिजर र विद्युतीय हिटरहरु प्रयोग गर्ने तथा आगो ताप्ने प्रचलन बढेको छ। ग्यास तथा विद्युतीय उपकरणले दैनिक जीवनलाई सहज बनाए पनि  यसको प्रयोगमा सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ग्यास गिजर, ग्यास हिटर, विद्युतीय हिटर बाल्दा पर्याप्त हावा आवतजावत हुने व्यवस्था मिलाउन  आग्रह गरेको छ। केही कुरामा मात्र ध्यान दिए त्यस्ता दुर्घटनाबाट बच्‍न सकिने मन्त्रालयको भनाइ छ। मन्त्रालयले जारी गरेको अपिलमा हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्न भनिएको छ ।  सकेसम्म कोइलाजन्य स्रोतबाट सकेसम्म आगो ताप्नु हुँदैन ।त्यसैगरी आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री पनि नजिक राख्नु हुँदैन ।आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने गर्नुपर्छ,  । रातको समयमा अनिवार्य रुपमा हिटर निभाएर सुत्नुपर्छ । बाथरुपमा नुहाउने क्रममा गिजरको प्रयोग गर्दा विशेष ध्यान दिन आवश्यक छ ।

मोटरसाइकल चलाउनुहुन्छ ? थाहा पाउनुहोस् यी कुरा

मोटरसाइकल चलाउने चालकले सामान्य कुरामा ध्यान नपु¥याउँदा पनि मोटरसाइकलमा ठूलो क्षति पुग्ने गर्छ । जसले पैसा र समयको नोक्सानी दिन्छ । त्यसैले मोटरसाइकल चलाउँदा लापरवाही गर्नु हुँदैन । सामाखुसीमा पछिल्लो १८ वर्षदेखि मोटरसाइकल बनाउँदै आएका ५० वर्षीय शिव आले सामान्यतया मोटरसाइकल चलाउनेको लापरवाहीले नै मोटरसाइकलमा क्षति पुग्ने बताउँछन् । सामान्यतया मोटरसाइकल चलाउँदा धेरै ध्यान दिनुपर्ने […]

साँझको समयमा सवारी चलाउँदा ध्यान दिनुपर्ने कुराहरु

सवारी साधन चलाउँदा जुनसुकै समयमा पनि विशेष ध्यान दिन अति नै आवश्यक हुन्छ ।

पावर बैंक किन्दै हुनुहुन्छ ? यी चार कुरामा ध्यान दिनुस्

लामो यात्रामा जाँदा मात्र होइन, हिजोआज अफिस जाँदा पनि पावर बैंक साथमा राख्नुपर्छ । किनकि धेरै फोन चलाउँदा जतिखेर पनि ब्याट्री सकिन सक्छ । एन्ड्रोइड फोनमा केही यस्ता एपहरु पनि हुन्छ जसलाई चलाउँदा ब्याट्री तत्कालै सकिन्छ । त्यसैले पावर बैंक जतिखेर पनि आवश्यक पर्छ । पावर बैंक किन्दा ब्याट्रीको क्षमता, …

के हो एयरब्याग? दुर्घटनामा यसले ज्यान कसरी बचाउँछ?

नेपालमा सवारी साधन चलाउँदा सुरक्षामा ध्यान नदिनाले धेरैले अकालमै ज्यान गुमाएक छन्। गाडी खरिद गर्दा धेरैले मूल्य, माइलेज र बनोटको कुरामा ध्यान दिए पनि निकै कमले मात्र सुरक्षा (सेफ्टी)को बारेका सुक्ष्म अध्ययन गर्छन्। हाम्रो जस्तो मुलुकमा गाडी खरिद गर्नुनै धेरैको लागि एउटा सपना सरह कुरा हो। तर, गाडी खरिद गर्दा ध्यान दिनुपर्ने कुरामा ध्यान…