चीनमा बनेका कारमा इयूको दोहोरो नीति, चिनियाँ उत्पादनलाई थप समस्या

काठमाडौं । युरोपियन युनियनले चीनमा बनेका कारमा लाग्ने कर संसोधन गरेको छ । इयूले गरेको संसोधनले चिनियाँ ब्राण्डका उत्पादनलाई थप कठिन बनाएको हो । यूरोप र अमेरिकी ब्राण्डले चीनमा उत्पादन गर्ने कारमा ब्यापक कर कटौतीको निर्णय लिएको इयूले चिनियाँ ब्राण्डका उत्पादनमा कर कटौती अचम्म लाग्दो तरिकाले गरेको हो । इयूको नयाँ निर्णय अनुसार अमेरिकी ब्राण्ड […]