इलेक्ट्रीक कारमा माग बढ्दै, सप्लाईमा ठूलो समस्या

काठमाडौं । विद्युतीय कारको माग तिब्र गतिमा बढ्न थालेसँगै बजारमा सप्लाईमा समस्या देखिएको छ । विशेषत चीन, कोरिया, भारत र अमेरिकी कम्पनीले उत्पादन गरेका विद्युतीय गाडी नेपालमा आयात हुने गरेको भएपनि बजार माग अनुसार आयात हुन सकिरहेको छैन । फागुन १५ गते एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले जेडएस इभीको बुकिङ खुल्ला गरेको थियो । बुकिङ […]

सम्बन्धित सामग्री

‘निर्माण व्यवसायीको ठूलो रकम रोकिँदा समस्या’

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले निर्माण व्यवसायीको ठूलो रकम भुक्तानी रोकिँदा अर्थतन्त्र चलायमान नभएको बताएका छन् । निर्माण व्यवसायीलाई रकम भुक्तानी गर्ने विषयमा सरकार सकारात्मक समेत उनले बताएका छन् । आइतवार नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिसँगकोे भेटमा उपाध्यक्ष श्रेष्ठले निर्माण उद्योगमा धेरै समस्या रहेको बताए । जग्गा प्राप्तिमा अप्ठ्यारो, बजेट तथा निर्माण सामग्रीको अभाव, समुदायको अवरोध लगायत समस्याबाट निर्माण व्यवसायी आक्रान्त रहेको उनको भनाइ थियो । ‘महासंघ जस्तो छाता संगठनले निर्माण व्यवसायीलाई अझ बढी जिम्मेवार बनाउन सक्ने भएकाले स्वकीय भूमिका अझ बढी प्रभावकारी हुनुपर्छ,’ श्रेष्ठले । भेटमा महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको विद्यमान समस्या र समाधानका उपायबारे उपाध्यक्ष श्रेष्ठलाई अवगत गराए । सरकारी कार्यशैलीकै कारण निर्माण उद्योग व्यावसायिक हुन नसकेको उनको भनाइ थियो । बजेटको व्यवस्था नगरी टेण्डर आह्वान गर्ने परिपाटी गलत रहेको भन्दै अध्यक्ष सिंहले निर्माण व्यवसायीले आफ्नो मुलुकको स्रोतसाधन उपभोग गर्न नपाउने परिपाटी अन्त्य हुनुपर्ने उल्लेख गरे । सार्वजनिक खरीद ऐनअनुसार व्यवसायीले २० प्रतिशत मोबिलाइजेशन पेश्की पाउनुपर्ने माग पनि महासंघले राखेको छ । सो अवसरमा महासंघले पछिल्लो समयमा भएको मूल्यवृद्धिले मारमा परेका व्यवसायीले राहत नपाएको उल्लेख गरेको छ । राष्ट्रिय योजना आयोगले कसैको दबाबमा नपरी निर्भीक भएर काम गर्नुपर्नेमा पनि महासंघले जोड दिएको छ । निर्माण उद्योगको विकासका लागि आगामी बजेटमा समेटिनुपर्ने विषयबारे पनि महासंघले ध्यानाकर्षण गराएको छ ।

भन्सार नीति परिमार्जन गर्न अर्थमन्त्री पौडेलसँग बुटवलका स्टिल उद्योगीको माग

काठमाडौं । शेरबहादुर देउवा सरकारका अर्थमन्त्री जनार्दन शर्माले ल्याएको नीतिले समस्या ल्याएको भन्दै बुटवलका स्टिल उद्योगीहरुले नीति परिवर्तनको माग गरेका छन् । स्टिल उद्योगीहरुले उक्त नीति परिवर्तन गर्न अर्थमन्त्री विष्णु पौडेल समक्ष ५ बुँदे माग राखेका छन् । विभेदकारी र पक्षपातपूर्ण भन्सार नीतिका कारण उद्योगहरु बन्द भएको र सरकारलाई राजस्वमा समेत ठूलो नोक्सानी पुगेको उद्योगीहरुको […]

चालक अनुमतिपत्र छपाइका लागि ‘मास प्रिन्टर’ खरिद गरिँदै

सेवाग्राहीले लामो समयसम्म पनि चालक अनुमतिपत्र नपाउने समस्या हटाउन सरकारले नयाँ ‘मास प्रिन्टर’ (ठूलो क्षमताको छपाइ उपकरण) खरिदका लागि प्रक्रिया अघि बढाएको छ । हाल सञ्चालनमा रहेको जस्तै नयाँ प्रिन्टर खरिद गर्न लागिएको हो । अहिले माग र आपूर्तिबीचमा ठूलो अन्तर भएकाले ‘मास प्रिन्टर’ खरिद गर्न लागि यातायात व्यवस्था विभागले जनाएको छ । केही वर्षदेखि …

चालक अनुमतिपत्र छपाइका लागि मास प्रिन्टर खरिद गरिँदै

सेवाग्राहीले लामो समयसम्म पनि चालक अनुमतिपत्र नपाउने समस्या हटाउन सरकारले नयाँ ‘मास प्रिन्टर’ (ठूलो क्षमताको छपाइ उपकरण) खरिदका लागि प्रक्रिया अघि बढाएको छ । हाल सञ्चालनमा रहेको जस्तै नयाँ प्रिन्टर खरिद गर्न लागिएको हो । अहिले माग र आपूर्तिबीचमा ठूलो अन्तर भएकाले ‘मास प्रिन्टर’ खरिद गर्न लागि यातायात व्यवस्था विभागले जनाएको छ । केही वर्षदेखि […]

तयारी चिया बेच्न समस्या

पोहोर र परार साल विश्वमा महामारीका रूपमा फैलिएको कोभिड–१९ संक्रमणले चियाको अन्तर्राष्ट्रिय बजारमा असर पुगेको थियो। यो पटक रुस र युक्रेन युद्धका कारण भारतमा चिया बिक्री नभएको उद्योगी–व्यवसायी बताउँछन्। भारतबाट ठूलो मात्रामा रुस र युक्रेनमा चिया निर्यात हुन...

सानातिना विषयलाई ठूलो मुद्दा बनाएर मतगणनामा अबरोध नगर्न अनुरोध

निर्वाचन आयोगले मतगणनाका क्रममा सानातिना विषयलाई ठूलो मुद्दा बनाइ विवाद बल्झाउने र्का नगरी मतगणना कार्य सुरु भएको बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन निर्देश गरेको छ । गणना कार्य सम्पन्न भई मुचुल्का उठाएर अन्तिम परिणाम घोषणा गर्ने समयमा पुनः गणना गराउन माग गर्नेजस्ता समस्या खडा गर्ने कार्य नगर्न पनि अनुरोध गरेको छ । आयोगले …

चुनाव खर्च जुटाउन ठूलो दबाबमा छौं : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले स्थानीय तह निर्वाचन सम्पन्न गराउन माग भएको बजेट व्यवस्थापन गर्न दबाब परेको बताएका छन् । सरकारले आगामी बैशाख ३० गते एकै चरणमा सम्पन्न गर्नेगरी मतदान मिति तोकिसकेको छ । चालू आर्थिक वर्षको बजेटको अर्थ वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मन्त्री शर्माले चुनावका लागि बजे व्यवस्थापन गर्न समस्या परेको बताएका हुन् । ‘वार्षिक बजेटमा चुनावका लागि १० अर्ब रुपैयाँ छुट्याइएको छ, तर विभिन्न निकायबाट ५९ अर्ब रुपैयाँ माग भएको छ’

प्रदेश सरकारको बजेटमा पनि उद्योग व्यवसाय क्षेत्र उपेक्षामा प-यो

प्रदेश–२ सरकारको बजेटले वीरगन्जका उद्योगी व्यवसायीहरुलाई केही पनि हेरेन । सबैभन्दा ठूलो माग हाम्रो के थियो भने, अब औद्योगिक क्षेत्र बिना उद्योग सञ्चालन गर्न सकिँदैन । विभिन्न समस्याहरु छन् । ढल निकासको समस्या, जग्गा महंगो भयो, स्थानीयको समस्या, सुरक्षाको समस्या यी सबै कारणले औद्योगिक क्षेत्र स्थापना गरिदेऊ भनेका थियौं । हाम्रो एकसुत्रीय माग भनेको एक […]

उपत्यकामा अक्सिजनको हाहाकार

काठमाडौं। काठमाडौं उपत्यकामा अक्सिजनको हाहाकार भएको छ। उपत्यकामा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै जाँदा अक्सिजन ठूलो समस्या बनेको हो। नेपाल अक्सिजन उत्पादक उद्योग संघले माग अनियन्त्रित बनेको बताएको छ। दैनिक ८ हजार सिलिन्डरसम्मको माग आउने अनुमान गरिएपनि त्योभन्दा माथि पुगेको संघले बताएको छ। यतिबेला नेपलामा अक्सिजनभन्दा पनि सिलिन्डरको अभाव भइरहेको छ।