काठमाण्डाै - स्वीजरल्याण्डमा सार्वजनिक ठाउँमा बुर्का र नकाबसहितका अनुहार छोप्ने पोसाकमा प्रतिबन्ध लागेको छ ।
सार्वजनिक ठाउँमा अनुहार छोप्ने पोसाक लगाउनु पर्ने नपर्ने भन्ने विषयमा भएको जनमत सङ्ग्रहमा नपर्नेमा बहुमत आएको हो ।
जनमत सङ्ग्रहले मुस्लिम महिलाले लगाउने बुर्का वा नकाबसहितका अनुहार छोप्ने लुगा सार्वजनिक ठाउँमा प्रतिबन्ध लगाउने पक्षमा सामान्य बहुमत आएको बीबीसीले जनाएको छ ।
प्रतिबन्धको समर्थनमा ५२ र विपक्षमा ४८ प्रतिशत मत खसेको खबरमा उल्लेख छ । दक्षिणपन्थी स्वीस पिपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमत ...