प्रहरीले सार्वजनिक गर्‍यो अपराधीको तस्वीर, अनुहार हैन नितम्ब हेरेर पहिचान गर्नुपर्ने

चोर र पुलिसको सम्बन्ध निकै पूरानो हो । जहाँ चोर हुन्छ, उसको पछाडि पुलिस पनि लागिरहेको हुन्छ । आमरुपमा जब पुलिस आफैले अपराधी पक्रिन सक्दैन, उसले आम जनताको सहयोग लिन्छ । अभियुक्तको विस्तृत विवरण, उसको अनुहार खुल्ने तस्वीर, स्केच आदि सार्वजनिक गरिन्छ । मानिसहरुले अभियुक्तको अनुहार हेरेर पहिचान गर्ने र पुलिसलाई सुराकी दिएर सहयोग गर्न सक्दछन् […]