सार्वजनिक ठाउँमा अनुहार छोप्न महिलाहरूलाई तालिबानको उर्दी

काठमाडौं– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले महिलाहरुलाई सार्वजनिक ठाउँमा बुर्का लगाउन उर्दी जारी गरेको छ । तालिबानले सार्वजनिक स्थानमा सबै महिलाहरूलाई अनुहार ढाक्ने पहिरन लगाउन निर्देशन दिएको बेलायती पत्रिका द गार्जियनले जनाएको छ । यसबाहेक तालिबानले महिलाहरूलाई लामो दूरीको एक्लै यात्रा गर्ने अधिकारबाट समेत बञ्चित गरेको जनाइएको छ । यस्तै, तालिबानले महिलाहरूलाई स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा […]

सम्बन्धित सामग्री

रणवीर र आलियाले सार्वजनिक गरे छोरी राहाको अनुहार

काठमाडौं । राहा कपुर जन्मिएपछि रणवीर र आलियाको घरमा यतिबेला खुसीको माहोल छ । आउँदो नोभेम्बर ६ मा उनी एक वर्ष पुग्दैछिन् । राहाको एक झलक हेर्न फ्यान लामो समयदेखि अधैर्य थिए । यस्तोमा क्रिसमसको मौका पारेर रणवीर र आलियाले छोरी राहाको अनुहार विश्वसामु सार्वजनिक गरे । जन्मिएदेखि नै उनीहरुले राहाको अनुहार सार्वजनिक गरेका थिएनन् […]

हलिउड अभिनेताको ‘अनुहार’ को कपिराइटको मामिला के हो ?

अभिनेता ब्रुस विलिसले आफ्नो अनुहार प्रयोग गर्न अधिकार दिएको भन्ने खबरलाई उनका म्यानेजरले खण्डन गरेका छन् । अघिल्लो हप्ता अभिनेताले आफ्नो अनुहार प्रयोग गर्ने अधिकार डिपकेक नामको कम्पनीलाई बेचिदिएको भन्ने खबर सार्वजनिक भएको थियो । यदि यस्तो भएको भए यो आफैँमा पहिलो र निकै अचम्मको सम्झौता हुने थियो ।यद्यपि, अभिनेताका प्रवक्ताले बीबीसीसँगको कुराकानीमा कम्पनीसँग उनको कुनै सम्झौता वा पार्टनरशीप नभएको स्पष्ट पारेका छन् । डिपकेक कम्पनीका एक प्रतिनिधिले विलिससँग मात्रै उनको अनुहार प्रयोग गर्ने अधिकार

टिभी प्रस्तोतालाई अनुहार ढाक्न तालिबानको उर्दी

तालिबानले महिला अफगान टिभी प्रस्तोता र स्क्रिनमा रहेका अन्य महिलाहरूलाई आफ्नो अनुहार छोप्न आदेश दिएको छ । मिडिया आउटलेटहरूलाई बुधवार आदेशको बारेमा बताइएको एक धार्मिक प्रहरी प्रवक्ताले बताए । तालिबानले सबै महिलाहरूलाई सार्वजनिक रूपमा अनुहारमा  बुर्का लगाउन वा सजायको भागिदार हुन आदेश दिएको दुई सातापछि पछिल्लो निर्णय आएको हो । १५ अगस्टमा अफगान सत्तामा आएको तालिबानले महिलाहरूमाथि प्रतिबन्धहरू कडा बनाएको छ । उनीहरूलाई पुरुष अभिभावकबिना यात्रा गर्न प्रतिबन्ध लगाइएको छ र केटीहरूको लागि म

‘अपरिचित अनुहार’ सार्वजनिक

साहित्यकार, समालोचक तथा अनुवादक महेश पौड्यालको कथासंग्रह ‘अपरिचित अनुहार’ सार्वजनिक भएको छ।नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय कक्षमा आयोजित एक कार्यक्रमका बीच पौड्यालको कथा संग्रह लोकार्पणसहित सार्वजनिक गरिएको हो।...

यस्तो छ ‘जार’को पहिलो अनुहार

काठमाडौं– महिलाप्रधान फिल्म ‘जार’को पहिलो अनुहार सार्वजनिक भएको छ । पहिलो अनुहारमा फिल्मकी प्रमुख महिला पात्र गिताञ्जली थापा, अभिनेता सौगात मल्ल र अनुपविक्रम शाही फिचर्ड छन् । सम्पूर्ण छायांकन सिक्किममा गरिएको यो फिल्मले सन् १८ सयको दशक अन्त्यतिर सिक्किमेली समाजमा घटेको एक यथार्थ घटनालाई बोल्नेछ । गिताञ्जली भारतमा राष्ट्रिय अवार्ड विजेता अभिनेत्री हुन् । फुर्वा […]

श्रीलङ्कामा सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध

काठमाण्डाै - श्रीलङ्कामा सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाउने भएको छ । राष्ट्रिय सुरक्षाको नाममा सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध लगाउँदै श्रीलङ्काले अनुहार ढाक्नैपर्ने भए अरु तरिका अपनाउन भनेको बीबीसीले जनाएको छ ।  यसअघि छोटो समयको लागि अनुहार ढाक्नलाई आपतकालीन उपायको रुपमा प्रतिबन्ध लगाइएको तर अब यसलाई स्थायी रुपमै कार्यान्वयन गर्न लागिएको श्रीलङ्काका सुरक्षामन्त्री शरत वीरशेखरले बताउनुभएको छ। सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाउनेसम्बन्धी निर्णयमा मन्त्रिपरिषद्मा हस्ताक्षर भइसकेको र संसदले अनुमोदन गर्न बाँकी ...

स्विजरल्याण्डमा सार्वजनिक ठाउँमा अनुहार ढाक्ने पाेसाकमा प्रतिबन्ध

काठमाण्डाै - स्वीजरल्याण्डमा सार्वजनिक ठाउँमा बुर्का र नकाबसहितका अनुहार छोप्ने पोसाकमा प्रतिबन्ध लागेको छ । सार्वजनिक ठाउँमा अनुहार छोप्ने पोसाक लगाउनु पर्ने नपर्ने भन्ने विषयमा भएको  जनमत सङ्ग्रहमा नपर्नेमा बहुमत आएको हो । जनमत सङ्ग्रहले मुस्लिम महिलाले लगाउने बुर्का वा नकाबसहितका अनुहार छोप्ने लुगा सार्वजनिक ठाउँमा प्रतिबन्ध लगाउने पक्षमा सामान्य बहुमत आएको बीबीसीले जनाएको छ । प्रतिबन्धको समर्थनमा ५२ र विपक्षमा ४८ प्रतिशत मत खसेको खबरमा उल्लेख छ । दक्षिणपन्थी स्वीस पिपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमत ...