काठमाडौं । राहा कपुर जन्मिएपछि रणवीर र आलियाको घरमा यतिबेला खुसीको माहोल छ । आउँदो नोभेम्बर ६ मा उनी एक वर्ष पुग्दैछिन् । राहाको एक झलक हेर्न फ्यान लामो समयदेखि अधैर्य थिए । यस्तोमा क्रिसमसको मौका पारेर रणवीर र आलियाले छोरी राहाको अनुहार विश्वसामु सार्वजनिक गरे । जन्मिएदेखि नै उनीहरुले राहाको अनुहार सार्वजनिक गरेका थिएनन् […]