हलिउड अभिनेताको ‘अनुहार’ को कपिराइटको मामिला के हो ?

अभिनेता ब्रुस विलिसले आफ्नो अनुहार प्रयोग गर्न अधिकार दिएको भन्ने खबरलाई उनका म्यानेजरले खण्डन गरेका छन् । अघिल्लो हप्ता अभिनेताले आफ्नो अनुहार प्रयोग गर्ने अधिकार डिपकेक नामको कम्पनीलाई बेचिदिएको भन्ने खबर सार्वजनिक भएको थियो । यदि यस्तो भएको भए यो आफैँमा पहिलो र निकै अचम्मको सम्झौता हुने थियो ।यद्यपि, अभिनेताका प्रवक्ताले बीबीसीसँगको कुराकानीमा कम्पनीसँग उनको कुनै सम्झौता वा पार्टनरशीप नभएको स्पष्ट पारेका छन् । डिपकेक कम्पनीका एक प्रतिनिधिले विलिससँग मात्रै उनको अनुहार प्रयोग गर्ने अधिकार

सम्बन्धित सामग्री

दूतावास बन्द गर्नु नियमित मामिला हो– उत्तर कोरिया

उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको बताएको छ ।

संसदीय मामिला पत्रकार समाजमा नयाँ नेतृत्व

संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूको संस्था संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल निर्वाचित भएका छन् । शनिबार सम्पन्न समाजको आठौं अधिवेशनले सत्यालकशो अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा सृजना घिमिरे...

आर्थिक मामिला मन्त्रालय लुम्बिनीको जिम्मेवारीमा मास्की

लुम्बिनी प्रदेश सरकारका बिना विभागीयमन्त्री धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । वैशाख १५ मा गठन भएको मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिपरिषद्का सदस्य बिना विभागीयमन्त्री मास्कीलाई आज नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी प्रदान गरेका हुन् । वैशाख १५ मै नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका […]

प्रधानमन्त्रीकाे परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरेको हो।...

मधेस प्रदेशः आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन

मधेस प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरेको छ।

तिब्बत मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री आउँदै

तिब्बत मामिला संयोजकसमेत रहेकी अमेरिकी उपविदेशमन्त्री उज्रा जेया काठमाडौं आउने भएकी छिन् । भारतको धर्मशालास्थित तिब्बती धर्मगुरु दलाई लामासँग भेटवार्तासहितका कार्यक्रम सकेर उनी जेठ पहिलो साता नेपाल आउने तयारी छ । अमेरिकी विदेश...

हङकङका गृह मामिला सचिव हटाइए

चीनको स्टेट काउन्सिल (राज्य परिषद्)ले हङकङको गृह मामिला सचिवको पदबाट सुई यिङ वाइलाई हटाउने घोषणा गरेको छ । हङकङका प्रमुख कार्यकारी क्यारी लामको सिफारिसका आधारमा स्टेट काउन्सिलले यो निर्णय गरेको...

सङ्घीय मामिला प्रशिक्षण प्रतिष्ठान स्थापना हुने

काठमाडौँ । सरकारले सङ्घीय मामिला प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने भएको छ । बुधवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले विधेयक मस्यौदा गर्ने प्रस्तावलाई पारित गरेसँगै प्रतिष्ठान स्थापनाको बाटो खुलेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले आइतबार विधेयकको मस्यौदा तयार गर्न स्वीकृति दिएसँगै बुधवारको मन्त्रिपरिषद् बैठकमा पेस गरिएको […]

प्रदेश २ः आन्तरिक मामिला तथा सञ्चार मन्त्रीको राजीनामा

प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज कुशवाहाले राजीनामा दिएका छन्।...

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको संरचना बदल्नुपर्ने

सांसदहरूले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको संरचना नै बदल्नुपर्ने बताएका छन् ।बिहीबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रतिष्ठानसँग गरेको छलफलमा सांसदहरूले यस्तो बताएका हुन् । नेपाली कांग्रेसकी सांसद पुष्पा भुषालले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई बलियो बनाउन धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताए । विभिन्न विधामा विज्ञता हासिल गरेका व्यक्तिहरूलाई स्थान दिन आवश्यक रहेको बताए । प्रतिष्ठानको कार्यक्षेत्र […]