काठमाडौंका एसएसपी सिंहको काज सरुवा रद्द

१३ मंसिर, काठमाडौं । काठमाडौं प्रहरी प्रमुख अशोक सिंहको काज सरुवा रद्द भएको छ । गृहमन्त्री बालकृष्ण खाणले सिंहलाई भैरहवा विमानस्थल पठाएर सुदीप गिरीलाई काठमाडौं ल्याउने गरी ९ कात्तिकमा काज सरुवा गरेका थिए । तर बालुवाटारले हस्तक्षेप गरेपछि काठमाडौं प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा तत्काल कार्यान्वयन नगर्न निर्देशन दिइएको थियो । प्रहरी प्रधान […]

सम्बन्धित सामग्री

२४ एसएसपीको सरुवा, काठमाडौंका एसएसपी ६ महिनामै फेरिए

काठमाडौं । गृह मन्त्रालयले २४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ । उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहिबार एसएसपीहरुको काज सरुवा गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भरत बहादुर

प्रहरीका २४ एसएसपीको काज सरुवा

काठमाडौँ – नेपाल प्रहरीका २४ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरूको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार आवश्यकताका आधारमा उनीहरूको काज सरुवा गरेको हो। प्रहरी प्रधान कार्यालयमा रहेका एसएसपी दानबहादुर कार्कीलाई प्रहरी परिसर काठमाडौं पठाएको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा डा मनोजकुमार केसी सरुवा भएका छन्। यसअघि बिहीबार नै १७ जना डीआईजीको पनि […]

काठमाडौं र ललितपुरसहित २४ जना एसएसपीको काज सरुवा

काठमाडौंः नेपाल प्रहरीका २४ जना एसएसपीको काज  सरुवा भएको छ। सरुवामा काठमाडौं र ललितपुरका प्रहरी प्रमुख पनि फेरिएका छन्। सरुवा सूची अनुसार काठमाडौंमा एसएसपी दानबहादुर कार्की आएका छन्। त्यस्तै उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी पनि फेरिएका छन्। कार्यालयमा मनोजकुमार केसी को सरुवा भएको छ। ललितपुरमा शिद्धविक्रम शाह आएका  छन्।

३ जना एसएसपीको सरुवा, बुटवल तालिम केन्द्रमा घिमिरे

गृह मन्त्रालयले ३ जना प्रहरी वरिष्ठ उपरीक्षकहरूको काज सरुवा गरेको छ । बुटवल तालिम केन्द्रमा एसएसपी बिनोद घिमिरेलाई पठाइएको छ । बुटवल तालिम केन्द्रमा कार्यरत सुरेन्द्र मैनालीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । तालिम केन्द्रमा काज सरुवा गरिएका घिमिरे लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरमा कार्यरत थिए ।सुदूरपश्चिम प्रदेशमा कार्यरत दिपककुमार बस्नेतलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा काज सरुवा गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । शुक्रबार गृहमन्त्री बालक

एसएसपी बोहराले सम्हाले काठमाडौंको कमाण्ड

प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) भरत बहादुर बोहराले जिल्ला प्रहरी परिसर काठमाडौंको कमाण्ड सम्हालेका छन् । गृहमन्त्री बालकृष्ण खाणले बुधवार बोहरासहित ६ जना एसएसपीलाई काज सरुवा गर्ने निर्णय गरेका थिए ।कार्यभार सम्हालेसँगै एसएसपी बोहराले गुण्डागर्दीविरुद्ध शुन्य सहनशीलता अपनाउन निर्देशन दिएका छन् । गोंगबु, दरबारमार्ग र बानेश्वरलगायतका क्षेत्रमा गुण्डागर्दी बढेको सूचना आएको उल्लेख गर्दै बोहराले भने,‘गुण्डागर्दी गर्ने र अनावश्यक हैरानी  दिनेहरुलाई निगरानीमा राखेर कानुनी दायरामा ल्याउँछौं ।&

एसएसपी सरुवा : ललितपुरमा पोरखेल

गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपीको सरुवा गरेको छ । ललितपुरमा एसएसपी यज्ञविनोद पोखरेललाई काज सरुवा गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले रातोपाटीलाई बताए । ललितपुरमा कार्यरत किरण बज्रचार्यलाई प्रहरी प्रधान कार्यालयस्थित अन्वेषण योजना निर्देशनालयमा सरुवा गरिएको छ । एसएसपी दिपक थापालाई प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट तालिम निर्देशनालयमा सरुवा गरिएको छ ।

अपराध महाशाखाका एसएसपी थापाको सरुवा, उनको ठाउँमा पठाइयो एसएसपी खापुङलाई

काठमाडौं : महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपीको सरुवा भएको छ। एसएसपी दिपक थापाको काज सरुवा गरिएको हो। एसएसपी थापाको ठाउँमा एसएसपी चन्द्र कुँवर खापुङ्लाई पठाएको छ। गृह मन्त्रालयले एसएसपी सरुवा गरेको हो। एसएसपी थापाले नै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको आरोपमा नेपाल कम्युनिस्ट पार्टीकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेका थिए।…