गृहले गरेको एसएसपी सिंहको सरुवा रातारात उल्टियो, गृह प्रवक्ता भन्छन्– यसबारे थाहा छैन

हाल काठमाडौं परिसरको कमाण्ड सम्हालिरहेका एसएसपी अशोक सिंहलाई काज सरुवा गर्ने निर्णय मंगलबार गृहले ग¥यो। उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पठाउने निर्णय भएको थियो। तर, अघिल्लो दिन मात्रै गृहले गरेको...