काठमाडौं र ललितपुरसहित २४ जना एसएसपीको काज सरुवा

काठमाडौंः नेपाल प्रहरीका २४ जना एसएसपीको काज  सरुवा भएको छ। सरुवामा काठमाडौं र ललितपुरका प्रहरी प्रमुख पनि फेरिएका छन्। सरुवा सूची अनुसार काठमाडौंमा एसएसपी दानबहादुर कार्की आएका छन्। त्यस्तै उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी पनि फेरिएका छन्। कार्यालयमा मनोजकुमार केसी को सरुवा भएको छ। ललितपुरमा शिद्धविक्रम शाह आएका  छन्।

सम्बन्धित सामग्री

प्रहरीका २४ एसएसपीको काज सरुवा

काठमाडौँ – नेपाल प्रहरीका २४ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरूको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार आवश्यकताका आधारमा उनीहरूको काज सरुवा गरेको हो। प्रहरी प्रधान कार्यालयमा रहेका एसएसपी दानबहादुर कार्कीलाई प्रहरी परिसर काठमाडौं पठाएको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा डा मनोजकुमार केसी सरुवा भएका छन्। यसअघि बिहीबार नै १७ जना डीआईजीको पनि […]

डिआइजीको काज सरुवा: प्रदेश नम्बर १ मा ज्ञवाली, सुदूरपश्चिम प्रदेशमा सिंह

काठमाडौं : प्रहरी नायब महानिरीक्षक (डिआइजी) को काज सरुवा भएको छ। गृह मन्त्रालयको शुक्रबारको निर्णय अनुसार उनीहरूको सरुवा गरिएको हो। आज सूचना जारी गर्दै अर्को आदेश नभएसम्म काज सरुवा गरेको जानकारी दिएको छ। प्रदेश प्रहरी प्रमुखदेखि विभिन्न विभाग तथा ब्युरोमा रहेका डिआइजीहरूको सरुवा भएको छ। प्रदेश नम्बर एक प्रहरी कार्यालयमा डिआइजी…

२३ एसपीको काज सरुवा, आठ जिल्लाका प्रहरी प्रमुख फेरिए

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २३ प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले सोमबार उनीहरूको काज सरुवा गरेको हो । यो सरुवासँगै विभिन्न आठ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । सरुवा सूचीअनुसार दुर्गाराज रेग्मीले झापाको नेतृत्व पाएका छन् । उनी काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा थिए । यसैगरी, नेपाल प्रहरी पहरागण सामाखुसीमा […] The post २३ एसपीको काज सरुवा, आठ जिल्लाका प्रहरी प्रमुख फेरिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

९ डीएसपीको काज सरुवा (सूचीसहित)

४ पुस, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ । जसअनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा रहेका दानबहादुर थापा इलाका प्रहरी कार्यालय बुटवलमा सरुवा भएका छन् । इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी ठगबहादुर केसी कास्की सरुवा भएका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुन्दर […]

चुनाव घोषणा हुने भएपछि प्रहरीमा धमाधम काज सरुवा

काठमाडौं, १५ साउन । सम्भवतः सरकारले सोमबार चुनावको मिति घोषणा गर्ने भएको छ । चुनावपछि सरुवा गर्न आचारसंहिताले रोक्ने भएकाले नेपाल प्रहरीका आइजीपी धीरजप्रताप सिंहलगायत सरुवा हेर्ने अधिकारीहरु व्यस्त रहे । उनीहरु काज सरुवा फत्ते गर्न लागेका हुन् । आजै १३ एसपीको काज सरुवा भएको छ । जिल्ला प्रहरीको इञ्चार्ज पाउनेहरुमा ज्ञानेन्द्रप्रसाद फुयाल उदयपुर, प्रभुप्रसाद […]

नियमित सरुवा रोकेर २५ डीएसपीको काज सरुवा

काठमाडौं । नेपाल प्रहरीले २५ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवश्रोत एवं प्रशासन विभागले २५ जना डीएसपीको काज सरुवा गरेको हो । जबकि हरेक वर्ष हुनुपर्ने प्रहरी अधिकृतहरूको सरुवा १८ महिनादेखि हुन सकिरहेको छैन । यस्तो अवस्थामा काज सरुवा गरेको हो । आवश्यकअनुसार काज खटाउनुपर्ने भएकाले अर्को […] The post नियमित सरुवा रोकेर २५ डीएसपीको काज सरुवा appeared first on राजधानी राष्ट्रिय दैनिक.

२५ डीएसपीको काज सरुवा, १० जिल्लाका प्रहरी प्रमुख फेरिए

९ चैत, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको काज सरुवा गरेको छ । नियमित सरुवा निकाल्नुपर्ने वेला शक्ति केन्द्रका रोजाइका व्यक्तिहरुलाई पठाउन प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको हो । विशेष परिस्थितिमा अधिकृतहरुलाई खटाउने गरी प्रहरी नियमावली, २०७१ ले काज सरुवाको व्यवस्था गरेको छ । तर, शक्तिकेन्द प्रहरी […]

१० जना डीएसपीको काज सरुवा

काठमाडौं, फागुन २ । प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ । कार्यालयले आइतबार उनीहरूलाई काजमा खटाउने निर्णय गरेको हो ।

प्रहरी अफिसरहरूको काज सरुवा : को कहाँ ?

प्रहरी प्रधान कार्यालयले रामेछाप, दोलखा र रसुवासहित काठमाडौं उपत्यकाका सातदोबाटो र चापागाउँका प्रहरी प्रमुखको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार महानगरीय प्रहरी परिसर मातहतको सातदोबाटो वृत्तमा डीएसीद्वय मदन केसी र चापागाउँ वृत्तमा द्वारिका घिमिरेलाई जिम्मेवारी दिइएको छ ।   यस्तै दोलखामा डीएसपी गंगाप्रसाद पौडेल, रसुवामा डीएसपी कुलदीप चन्द र  रामेछाप डीएसपी राजकुमार थिङको काज सरुवा भएको छ ।  दोलखामा रहेका डीएसपी भेषराज रिजालकाे अपराध महाशाखा रामेछापमा रहेका नवराज ढुङ्गानाका...

काठमाडौंका एसएसपी सिंहको काज सरुवा रद्द

१३ मंसिर, काठमाडौं । काठमाडौं प्रहरी प्रमुख अशोक सिंहको काज सरुवा रद्द भएको छ । गृहमन्त्री बालकृष्ण खाणले सिंहलाई भैरहवा विमानस्थल पठाएर सुदीप गिरीलाई काठमाडौं ल्याउने गरी ९ कात्तिकमा काज सरुवा गरेका थिए । तर बालुवाटारले हस्तक्षेप गरेपछि काठमाडौं प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा तत्काल कार्यान्वयन नगर्न निर्देशन दिइएको थियो । प्रहरी प्रधान […]