काठमाडौंका प्रहरी प्रमुख अशोक सिंहलाई हटाउन गृहको कसरत, रातारात किन रोकियो सरुवा प्रकृया?

काठमाडौं : काठमाडौं प्रहरी प्रमुख (एसएसपी) सरुवा अन्योलमा परेको छ। गृह मन्त्रालयले मंगलवार नै महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपीको काज सरुवा गरेको थियो। एसएसपी अशोक सिंहलाई काठमाडौंबाट हटाएर एसएसपी सुदीप गिरीलाई काजमा ल्याउने तय भएको थियो। तर, रातारात एसएसपीको सरुवा रोकिएको प्रहरी स्रोतले जानकारी दिएको छ। 'हिजो गृहबाट सरुवा गर्नु भन्ने…

सम्बन्धित सामग्री

शक्ति संघर्षको चेपुवामा प्रहरी संगठन

कात्तिक १० गते गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) अशोक सिंहलाई सरुवा गरेर त्यहाँ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा कार्यरत एसएसपी सुदीप गिरीलाई पठाउने निर्णय गरे।सिंहलाई काठमाडौंबाट भैरहवा विमानस्थलमा पठाएर उनको ठाउँमा गिरीलाई काजमा ल्याउने तय भएको थियो।तर गृहमन्त्री खाँणको त्यो निर्णय तत्कालै प्रधानमन्त्री शेरबहादुर देउवाले बदर गरिदिए। रातारात एसएसपीको सरुवा रोकियो।सिंह अघिल्लो वर्षको मंसिरमा काठमाडौं परिसरमा सरुवा भएका थिए। प्रहरी नियमावलीअनुसार सामान्यतया कुनै प

सरकारमा देउवा भर्सेस खाँण

कात्तिक १० गते गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) अशोक सिंहलाई सरुवा गरेर त्यहाँ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा कार्यरत एसएसपी सुदीप गिरीलाई पठाउने निर्णय गरे।सिंहलाई काठमाडौंबाट भैरहवा विमानस्थलमा पठाएर उनको ठाउँमा गिरीलाई काजमा ल्याउने तय भएको थियो। तर गृहमन्त्री खाँणको त्यो निर्णय तत्कालै प्रधानमन्त्री शेरबहादुर देउवाले बदर गरिदिए। रातारात एसएसपीको सरुवा रोकियो। सिंहको सरुवा रोकिएपछि प्रहरीको एउटा समूहले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआइजी

शक्ति संघर्षको चेपुवामा प्रहरी संगठन

कात्तिक १० मा गृहमन्त्री बालकृष्ण खाँणको चाहनामा भएको निर्णय तत्कालै प्रधानमन्त्री शेरबहादुर देउवाले बदर गरिदिए। रातारात एसएसपीको सरुवा रोकियो।...