६ जना एसएसपीको काज सरुवा : काठमाडौं परिसरमा बोहरा, उपत्यका अपराध अनुसन्धान कार्यालयमा भट्टराई

काठमाडौं : नेपाल प्रहरीका ६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को काज सरुवा भएको छ। सरुवा अनुसार जिल्ला प्रहरी परिसर,काठमाडौंको जिम्मेवारी एसएसपी भरतकुमार बोहराले पाएका छन्। परिसरमा कार्यरत एसएसपी सुदीप गिरी डीआइजीमा बढुवा भएपछि पद रिक्त रहँदै आएको थियो। त्यस्तै, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी जनकराज भट्टराईको काज सरुवा भएको छ। एसएसपी विकासराज खनाल…

सम्बन्धित सामग्री

इलाका प्रहरी कार्यालय बनेपामा डीएसपी राख्ने निर्णय

काभ्रेको बनेपास्थित इलाका प्रहरी कार्यालयमा प्रहरी नायव उपरीक्षक (डीएसपी) राख्ने निर्णय गरिएको छ । इन्स्पेक्टरको दरबन्दी भएको सो इलाकामा प्रहरी प्रधान कार्यालयले डीएसपीलाई काजमा खटाउने निर्णय गरेको हो ।बनेपामा डीएसपी रेशम बोहरालाई काज सरुवा गरिएको छ । बोहरासँगै प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले ८ जना डीएसपीको काज सरुवा गरेका छन् । बिजयराज पण्डितलाई जिल्ला प्रहरी कार्यालय चितवन, गोविन्द पन्थीलाई उपत्यका अपराध अनुसन्धान कार्यालय, अञ्जना श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा र बिजय श्रेष्ठल