२४ एसएसपीको सरुवा, काठमाडौंका एसएसपी ६ महिनामै फेरिए

काठमाडौं । गृह मन्त्रालयले २४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ । उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहिबार एसएसपीहरुको काज सरुवा गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भरत बहादुर

सम्बन्धित सामग्री

६ महिनामै फेरिए काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालयका प्रमुख

२८ पुस, काठमाडौं। उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख ६ महिनामै फेरिएका छन् । अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी एसएसपी डा. मनोजकुमार केसीले पाएका छन् भने काठमाडौं प्रहरी प्रमुखमा एसएसपी दानबहादुर कार्की आएका छन् । केसी र कार्की दुवै प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए । अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराई […]

काठमाडौं प्रहरी र विमानस्थल सुरक्षा कार्यालयका प्रमुख फेरिए

२ पुस, काठमाडौं । काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले सम्हालेका छन् । गृह मन्त्रालयले १० कात्तिकमा गिरीलाई काठमाडौं प्रहरी परिसर, टेकुमा सरुवा गर्दै काठमाडौं प्रहरी प्रमुख अशोक सिंहलाई भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको थियो । तर समय अगावै सरुवा गरिएको भन्दै बालुवाटारले सिंहको सरुवा रोकेको थियो । प्रहरी प्रधान […]

अन्ततः दुई महिनापछि काठमाडौंका प्रहरी प्रमुख फेरिए, एसएसपी गिरीले सम्हाल्दै कमान

काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख फेरिएका छन्। गृह मन्त्रालयको निर्णय अनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंहलाई सरुवा गरिएको छ। एसएसपी  सिंहको ठाउँमा एसएसपी सुदीप गिरीलाई जिम्मेबारी सुम्पिएको छ। 'आजबाट नै काठमाडौं प्रहरी प्रमुख फेरिनु भएको छ। एसएसपी गिरीलाई पठाइएको छ,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले भने।…

फेरिए काठमाडौं प्रहरी प्रमुख, एसएसपी गिरी आज हाजिर हुने

काठमाडौं- काठमाडौं प्रहरी प्रमुख फेरिएका छन्। गृह मन्त्रालयले एसएसपी सुदिप गिरीलाई काठमाडौंको जिम्मेवारी दिएको हो। दुई महिना अघि नै काठमाडौं प्रहरी प्रमुखका रुपमा गिरीको काज सरुवा भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेपछि अशोक सिंह कायमै रहेका थिए। प्रहरीका केन्द्रीय प्रवक्ता बसन्त कुँवरले गिरी शुक्रबार काठमाडौंमा हाजिर हुने बताए। गृह मन्त्रालयले गिरीको पुरानै काज सरुवा कार्यान्वयन भएको […]

एसएसपी सरुवाः काठमाडौं र ललितपुर प्रहरी प्रमुख फेरिए

न्युज अफ नेपाल,  काठमडौं । गृह मन्त्रालयले वरिष्ठ प्रहरी उपरिक्षक(एसएसपी)हरुको सरुवा गरेको छ। काठमाडौं प्रहरी परिसरको प्रमुखको जिम्मेवारीमा प्रहरी सुदीप गिरीलाई पठाएको छ। गिरी केन्द्रीय अनुसन्धान व्यूरोबाट तानिएका हुन । । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको भैरहवा विमानस्थल कार्यालय सरूवा भएका छन् । ललितपुर प्रहरी प्रमुख रहेकी एसएसपी किरण बज्राचार्यको प्रहरी मुख्यालयमा सरूवा भएको […]

बुटवलका डिएसपी ४ महिनामा फेरिए, दरबारमार्गमा खड्का

काठमाडौं । रुपन्देही स्थित इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरलाई ४ महिनामै हटाइएको छ । प्रहरी प्रधान कार्यालयले बुटवलमा डिएसपी ठगबहादुर केसीलाई पठाएको छ । केसी तनहुँ स्थित गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय बेलचौतरामा कार्यरत थिए । कुँवर चार महिनाअघि मात्र बुटवलको इन्चार्ज भएका थिए । प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी वृत्त दरबारमार्गको इन्चार्ज पनि परिवर्तन गरेको छ । दरबारमार्ग वृत्तमा डिएसपी विश्वराज खड्कालाई काज सरुवा गरिएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटी

अपराध महाशाखाका प्रमुख फेरिए, एसएसपी खापुङलाई जिम्मेवारी

३ फागुन, काठमाडौं । महानगरीय अपराध महाशाखा, बानेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाको सरुवा भएको छ । एसएसपी थापाको ठाउँमा एसएसपी चन्द्र कुँवेर खापुङलाई गृह मन्त्रालयले काज सरुवा गरेको हो । गृहमन्त्री रामबहादुर थापा …

अपराध महाशाखाका एसएसपी फेरिए

महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाको सरूवा भएको छ।