कम्युनिष्ट आन्दोलन भत्काउन खोजेकाले आफूहरु पार्टीमा विद्रोह गरेको हो : उपाध्यक्ष पाण्डे

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले केपी शर्मा ओलीको बालुवाटारको शासन अन्त्य भएपछि बालकोटको खोपीमा पस्नुपर्ने बाध्यता आफ्नै कारण सिर्जना भएको आरोप लगाउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) पाल्पाका अगुवा कार्यकर्ता भेलामा उहाँले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई भत्काउन खोजेकाले आफूहरुले पार्टीमा विद्रोह गरेको स्पष्ट पार्नुभयो । उहाँले पार्टी फुटेको नभई […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादी छाडेर एमाले फर्किने क्रम रोकिएन, राजनीतिक भविष्य नै संकटमा !

काठमाडौँ : नेकपा एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा बनेको पार्टी नेकपा एकीकृत समाजवादीको राजनीतिक भविष्य संकटोन्मुख देखिएको छ। पार्टी गठनको साढे दुई वर्ष नबित्दै सयौं नेता–कार्यकर्ताले पार्टी परित्याग गरी ‘पुरानै घर’ नेकपा एमालेमा फर्किएपछि पार्टीको भविष्य नै अन्योलजस्तो देखिएको हो।एमालेबाट विद्रोह गर्दा महत्त्वपूर्ण भूमिका खेलेका शीर्ष तहका नेताहरूले नै पार्टी छाडेपछि आफूलाई एक मात्र वाम विकल्प दाबी गर्दै आएको एकीकृत समाजवादी क्रमशः खिइँदै गएको छ। केन्

धादिङ एमाले र कांग्रेसमा विद्रोह गरी पौडेल र धमला उम्मेदवारी दिए

मंसिर ४ मा सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि असोज २३ गते मनोनयन दर्ता सम्पन्न भएको छ । पार्टीले टिकट दिएका व्यक्तिहरुका विरुद्ध नेपाली कांग्रेस धादिङका पूर्व सभापति रमेश धमला र एकाले धादिङका पूर्व अध्यक्ष नेत्रराज पौडेलले उम्मेदवारी दताृ गराएकाछन् ।धादिङ प्रतिनिधि सभा १ मा सरकरामा रहेका दलहरुको गठवन्धनबाट एकीकृत समाजवादीका उपाध्यक्ष […]

एमाले नेम्वाङका क्षेत्रमा समाजवादीका राईले उम्मेदवारी दिने

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको क्षेत्रमा नेकपा एकीकृत समाजवादीका तर्फबाट सञ्जीव राईले उम्मेदवारी दिने तयारी गरेका छन्।युवा संघ नेपालका केन्द्रीय उपमहासचिव तथा प्रवक्ता राईले उपाध्यक्ष नेम्वाङले प्रतिस्पर्धा गर्दै आएको इलाम–२ मा उम्मेदवारी दिने बताएका छन्।‘इलाम क्षेत्र नं. २ मा पुराना र दिग्गजहरुको सम्मान र अवकाश अपरिहार्य छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विद्रोह सधैँ क्रान्तिकारिता र नवीनताका लागि हुन्छ।’लगातार चुनाव जित्दै आ

‘हामीलाई कसैको भर्याङ चढेरै जानुपर्ने आवश्यकता छैन’

नेकपा एमालेसँग विद्रोह गरेर बनाइएको नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष हुन् प्रमेश हमाल । एमाले दक्षिणपन्थी भासमा भासिएकैलै कम्युनिस्ट विचार, सिद्धान्त र आचरणयुक्त पार्टी बनाउने अठोट यो पार्टीका नेताहरूले गर्दै आएका छन् ।हमाल अहिले जनवादी क्रान्ति सम्पन्न गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजवाद उन्मुख कार्यदिशा लिएर अघि बढिरहेको बताउँछन् । अहिलेको अन्तर्विरोध भनेको दलाल नोकरशाही पुँजीवादविरुद्धको संघर्ष भएको उनको भनाइ छ ।यस्तोमा मार्क्सवाद लेनिनवादलाई मार्गदर्शक सिद्धान्

एमाले महाधिवेशन अगावै रावलसहित १० नेताले विद्रोह गर्लान् ?

काठमाडौं, ५ कात्तिक । नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनको विषयमा विवाद बल्झिएको छ । आजको स्थायी कमिटी बैठकमा यसबारे छलफल हुने भएको छ । बैठकले १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्ने भएको छ । कार्यदलमा उपाध्यक्ष भीम रावल संयोजक छन् भने महासचिव इश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र […]

भीम रावलको कटाक्ष : राजनीति भनेकै कुर्सीको दाउपेच मात्रै रहेछ

काठमाडौं : नेकपा (एमाले)को उपाध्यक्ष भीम रावलले राजनीति भनेकै कुर्सीको दाउपेच रहेको टिप्पणी गरेका छन्। एमालेबाट विद्रोह गरेर गठन भएको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। एमालेइतरको पाँच दलीय गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलेपछि उनले ट्विटर मा लेखेको छन्।गठबन्धन सरकारका शीर्ष नेताहरूको मुलमन्त्र : यही नै हो यात्रा, बुद्धि, विवेककमिशन मन्त्रालय उद्देश्य एक।राजनीति भनेकै दाउपेच र कुर्सी रहेछ यसकै लागि पार्टी  र गठबन्ध

‘एमालेसँगको विद्रोह बाध्यता’

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेताहरूले एमाले पार्टीविरुद्धको विद्रोह बाध्यतात्मक परिस्थितिको उपज भएको बताएका छन् । नेकपा (एस)को जिल्ला भेला तथा कमिटी घोषणा कार्यक्रममा उनीहरूले कम्युनिष्ट आन्दोलनलाई पुर्नगठन र एकीकृत गर्न चुनौतीपूर्ण बाटो रोजेको जनाए । पार्टी केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इञ्चार्ज केशवलाल श्रेष्ठले नेकपा (एमाले) दक्षिणपन्थी विर्सजन र राष्ट्रिय आत्मसर्मपणवादतिर गएकाले […]

माधव नेपालबिना एमाले कमजाेर बनेको सत्य हो : अष्टलक्ष्मी शाक्य

काठमाडौं : बागमती प्रदेशकी मुख्यमन्त्री तथा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपालले पार्टी विभाजन गरेपछि एमाले कमजोर बनेको बताएकी छन्। महोत्तरीको बर्दिबासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री शाक्यले भनिन्, माधव कमरेडले एमालेलाई मजबुत बनाउनमा महत्वपूर्ण योगदान गर्नुभएको छ। उहाँले छुट्टै पार्टी स्थापना गरेपछि एमाले कमजोर भएको छ।’मुख्यमन्त्री शाक्यले एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी गठन गरेर अघि बढेका नेपाललाई एमालेमा फर्किन आग्रह गरिन्। एमालेलाई देश

ओलीको आक्रोश : एमालेमा माधव नेपाल किन चाहियो? फेरि पार्टी फुटाउन?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले उपाध्यक्ष तथा बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यबीच एउटै कार्यक्रममा मत बाझिएको छ। काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्ने क्रममा पार्टीभित्र विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका माधव नेपालको विषयलाई लिएर ओली र शाक्यबीच मत बाझिएको हो। ओलीले भन्दा अगाडि बोलेकी उपाध्यक्ष शाक्यले माधव नेपालको एमाले पार्टीमा आवश्यकता भएकाले छिट्टै फर्किन आग्रह गरेकी थिइन्। शाक्यले भनेकी थ

कम्युनिस्ट आन्दोलनमा विद्रोह

यतिखेर नेकपा एमालेभित्र विद्रोह गरेर नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टी स्थापना भएको छ । भर्खरै मात्रै एमालेलाई एकताबद्ध बनाउने अभियानमा लागेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले पनि पार्टी परित्याग गरेर विद्रोह गरेका छन् । गौतमले एमालेभित्र विद्रोह गर्दै अध्यक्षले पार्टी महाधिवेशनबाट निर्वाचित भएपछि महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई अवलम्बन नगरेको, चुनावी घोषणापत्रअनुसारको नीति कार्यक्रमलाई लागू […] The post कम्युनिस्ट आन्दोलनमा विद्रोह appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.