काठमाडौं, ५ कात्तिक । नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनको विषयमा विवाद बल्झिएको छ । आजको स्थायी कमिटी बैठकमा यसबारे छलफल हुने भएको छ । बैठकले १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्ने भएको छ । कार्यदलमा उपाध्यक्ष भीम रावल संयोजक छन् भने महासचिव इश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र […]