काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको क्षेत्रमा नेकपा एकीकृत समाजवादीका तर्फबाट सञ्जीव राईले उम्मेदवारी दिने तयारी गरेका छन्।युवा संघ नेपालका केन्द्रीय उपमहासचिव तथा प्रवक्ता राईले उपाध्यक्ष नेम्वाङले प्रतिस्पर्धा गर्दै आएको इलाम–२ मा उम्मेदवारी दिने बताएका छन्।‘इलाम क्षेत्र नं. २ मा पुराना र दिग्गजहरुको सम्मान र अवकाश अपरिहार्य छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विद्रोह सधैँ क्रान्तिकारिता र नवीनताका लागि हुन्छ।’लगातार चुनाव जित्दै आ