भीम रावलको कटाक्ष : राजनीति भनेकै कुर्सीको दाउपेच मात्रै रहेछ

काठमाडौं : नेकपा (एमाले)को उपाध्यक्ष भीम रावलले राजनीति भनेकै कुर्सीको दाउपेच रहेको टिप्पणी गरेका छन्। एमालेबाट विद्रोह गरेर गठन भएको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। एमालेइतरको पाँच दलीय गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलेपछि उनले ट्विटर मा लेखेको छन्।गठबन्धन सरकारका शीर्ष नेताहरूको मुलमन्त्र : यही नै हो यात्रा, बुद्धि, विवेककमिशन मन्त्रालय उद्देश्य एक।राजनीति भनेकै दाउपेच र कुर्सी रहेछ यसकै लागि पार्टी  र गठबन्ध

सम्बन्धित सामग्री

रवि लामिछानेमाथि गगन थापाकाे कटाक्ष– आजभाेलि राजनीति गर्ने ठाउँमा भगवान्‌हरू छन्

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेकाे नाम नलिइ उनीमाथि कटाक्ष गरेका छन् ।

‘सक्किगो नि’ नयाँ सिजनको प्रश्न- हाम्रा अस्पताल जेल त बनिरहेका छैनन् ?

काठमाडौं । बिहीबार रातिदेखि प्रसारण सुरु भएको टिभी सिरियल ‘सक्किगो नि’ सिजन–३ को पहिलो एपिसोडमा दर्शकले केही नयाँ स्वाद चाखे । यसमा कमेडी मात्र थिएन मर्मस्पर्शी सन्देश पनि थियो । समाज, राजनीति र प्रेमलाई कटाक्ष गर्ने कुरा त भइहाल्यो, अस्पतालका कारण नागरिकले कसरी दुःख पाइरहेका छन् भन्ने यथार्थलाई प्रस्तुत गरिएको छ । सिरियलको अन्तिम दृश्य […]

सिस्नुपानीको देउसीमा नेताहरुकै सामुन्ने राजनीति र भ्रष्टाचारविरुद्ध व्यंग्य

काठमाडौं । सँधैजस्तै तिहारको अवसरमा यसपटक पनि ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरिएको छ । प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले शनिबार संयुक्तरूपमा प्रज्ञा भवनमा देउसी भैलो कार्यक्रम आयोजना गरे । कलाकारले देउसीमा वर्तमान राजनीति, भ्रष्टाचार र सामाजिक विसंगतिविरुद्ध व्यंग्यमार्फत कटाक्ष गरे । देउसीसँगै सांगीतिक प्रस्तुति समेत दिइएको थियो । देउसी भैलोमा नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री […]

प्रचण्ड र बाबुरामलाई गोकुलको कटाक्ष : कांग्रेसी भिखमा प्रम र सांसद !

काठमाडौं : नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईप्रति कटाक्ष गरेका छन्। ‘कांग्रेसीकाे भिख’मा चुनाव जितेर प्रधानमन्त्री र सांसद बन्ने सपना देखेको भन्दै व्यंग्य गरेका हुन्। उनले फेशबुकमा लेखेका छन्, ‘माओवादी नेता पनि कहिले काहिँ त रमाइलो कुरा गर्छन्। सुप्रिमो चुनावपछि सडकमा जाने रे, अनि डाक्टर बाबुरामले चै पृथ्वीनारायण शाहले देश एकीकरण गरे जस्तै राजन

मेयर बालेन शाहले किन गरे प्रचण्डमाथि कडा कटाक्ष?

काठमाडौँ- काठमाडौँको फोहोर व्यवस्थापन र त्यसलाई लिएर भइरहेको ‘राजनीति’ उत्कर्षमा  रहँदा मेयर बालेन शाहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि कटाक्ष गरेका छन्। उनले मंगलबार सामाजिक सञ्जालमा हिलाम्य ‘ककनी बाटो’ को भिडियो पोस्ट गरेर प्रचण्डको कटाक्ष गरेका हुन्। काठमाडौँको फोहोर बञ्चरे डाँडा लैजानका लागि प्रयोग हुने हिलाम्य बाटो पनि फोहोर व्यवस्थापनका लागि अवरोधका रूपमा रहँदै आएको […]

गठबन्धनको राजनीति- उपलब्धि कि अराजकता ?

निर्वाचन हुने कि नहुने उकुसमुकुस अन्त भएर स्थानीय निकायका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएर औपचारिक प्रतिस्पर्धा प्रारम्भ भएको छ। आरोप प्रत्यारोप, कटाक्ष, चुट्किलालगायत विभिन्न टिप्पणी गरे पनि प्रायजसो सबै प्रमुख राजनीतिक दलबीच गठबन्धन कायम भएको छ। सुरुआतमा दाबी गरिए जस्तो सत्तारुढ र प्रतिपक्षको दुई फरकफरक समूह बन्न सकेन। केही महानगर र उपमहानगरबाहेक अन्य ठाउँमा […]

काँग्रेसप्रति ओलीको कटाक्ष : कहिले छोरीलाई बोक्ने कहिले बाउलाई बोक्ने !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसको राजनीति प्रतिशोधपूर्ण हुन नहुने बताए । उनले अहिलेको गठबन्धन सरकार ढाल्न खोजेको नभई सुरुमै बन्न नदिन प्रयास गरेको बताए । उनले काँग्रेसलाई हिजो कसैले लोकन्द्र बहादुर चन्द बोक्ने, कसैले सूर्यबहादुर थापा बोक्ने, कहिले छोरी बोक्ने, कहिले बाउ बोक्ने जस्तो राजनीति नगर्न सुझाव दिए । उनले भने–‘यो सरकार बन्नै हुँदैनथ्यो लोकतन्त्रका लागि दुर्भाग्य हो । यो संविधानको उल्लङ्घन हो । हामीले लोकतन्त्रको आधारभूत मूल्य मान्यता र प्रणालीको रक्षाका ल

आलोचना गर्नेहरुका नातापाता, सरसम्बन्ध कसैलाई कहिल्यै कोरोना नलागोस्

नेकपा प्रवक्ता प्रदीपकुमार ज्ञवालीले छ्ुद्र ढङ्गले राष्ट्रपतिमाथि आलोचना गर्नेलाई वा उसका परिवार, आफन्त कसैलाई पनि कोरोना नलागोस् भनेर प्रार्थना गरेका छन् । राष्ट्रपति देशको सर्वोच्च पदाधिकारी,संविधानको रक्षक र अभिभावकको हैसियतले खोप ल्याएर नागरिकको जिवन रक्षा गर्ने कार्यलाई न्युनतम ‘प्रोटोकल’ को रुपमा व्याख्या गरिएको बताए। ‘मान्छे बाँचे भने राजनीति गरौला अहिले राजनीति छोडीदेउ भन्दै उनले विपक्षी दलका नेताहरुलाई कटाक्ष गरेका छन्

प्रचण्डलाई सूर्य थापाको कटाक्ष– पुनरवलोकनको रोइलो सकिएको छ, अब सम्हालिनुस् !

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति कटाक्ष गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसला पुनरवलोकनका लागि सर्वोच्चले अनुमति नदिएपछि थापाले प्रचण्डलाई सम्हालिन सुझाव दिएका छन् । 'लड्डु खाएर उल्लास मनाउने परम्परा त छैन नै। तैपनि पुनरावलोकनको रोइलो अब सकिएको छ । निवेदक महोदयप्रति सहानुभूति चाहिँ छ- सम्हालिनुहोस् र राजनीति गर्नुहोस्,' थापाले लेखेका छन् । उनले आफैंले भाँड्न चाहेको एकता कति प्यारो भएको भन्दै प्रश्न पनि गरेका छन् ।&...